अर्थवाल
त्रिभुवन विमानस्थलबाट ४ केजी सुन बरामद
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४ केजी अवैध सुनसहित २३ वर्षीय चिनियाँ नागरिक ली निङ ज पक्राउ परेका छन् । आइतबार राति हङकङबाट १०ः५० बजे काठमाडौं ओर्लिएका चिनियाँ नागरिक लीको साथबाट ४ किलो
त्रिशुली थ्री ‘ए’ सुरु, विद्युत उत्पादनमा फड्को
माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको दोस्रो युनिटको विद्युत् पनि राष्ट्रिय प्रणालीमा जोडिएपछि आयोजनाले पूर्णता पाएको हो । आयोजनाको पहिलो युनिटले ३० मेगावाट २ जेठबाटै
१६ किलो सुनसहित ४ हप्तापछी भेटिए व्यापारी
असार दोस्रो साता गोरखाको धार्चे गाउँपालिकाका वडाध्यक्षलाई स्थानीय व्यवसायीको फोन आयो, ‘लुटेराले मसँग भएको पैसा लुटिदिए, मलाई कारबाही हुन्छ कि हुँदैन ?’ बिहान ६ बजे खच्चडमा सामान ढुवानी गर्ने व्यवसायी धनकमल गुरुङको
काठमाण्डौमै जग्गाको मुल्य १५ हजार प्रतिआना
राजधानी काठमाडौंमा जग्गा किन्ने र घर बनाउने रहर कसलाई नहोला । तर सानो कमाइले यहाँ जग्गा किन्न सकिने अवस्था कहाँ छ र ? आनाकै लाखौं–करोडौं पर्छ काठमाडौंमा । तर, यही काठमाडौं
साउन १ गतेबाट इन्टरनेटको शुल्क बढ्यो
सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको छ । गत वर्ष सरकार र इन्टरनेट
सरकार ३ सय विधुतीय बस किन्ने तयारीमा
सरकारले आफ्नै विधुतीय बस खरिद गर्ने निर्णय गरेको छ । असार १९, २३ र २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले यस्तो जानकारी
विषादी परिक्षण रोक्न पत्र पठाएको थाहै थिएनः प्रधानमन्त्री
आयातित फलफूल र तरकारीको विषादी परीक्षण रोक्न भारतीय पक्षले पठाएको पत्रबारे आफूले पछिमात्र थाहा पाएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् । भारतीय पक्षले पठाएको पत्रबारे आफूलाई सुरुमा थाहै नदिएर
भारतको दबाबमा तरकारीमा बिषादी जाँच रोकियो
भारतले वेला–वेला विषादी तथा गुणस्तर परीक्षण, तस्करी लगायतका नाममा नेपालका कृषि तथा जडीबुटी लगायत उत्पादनलाई निकासीमा अवरोध गर्ने गरेको छ । नेपालको अदुवा, अलैँची, चिया तथा जडीबुटी निकासीमा गैरभन्सार अवरोध गर्दै आएको
भारतबाट आउने तरकारीमा विषादी परिक्षण नहुने
सरकारले भारतबाट आयात हुने तरकारी वा फलफूलमा विषादीको परीक्षण गर्ने निर्णयलाई भारतीय दवावका कारण स्थगित गरेकोप्रति नेकपा मसालले विरोध गरेको छ । यसअघि भारतीय पक्षले भारतबाट नेपाल आयात हुने तरकारी
भाटभटेनीका सञ्चालक गुरुङको कालोधन छानबिनमा
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुईजना भूमाफिया डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ । बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक







