सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अर्थवाल

High cour, Supreme Court

सुन काण्डमा ५ न्यायाधीशलाई कारबाही सिफारीस

बहुचर्चित साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही गर्न सिफारिस गरिएको छ । उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको

Gold

१५६ किलो अबैध सुन भित्रेयाउने दाजुभाईविरुद्ध मुद्दा

१५६ किलोभन्दा बढी सुनको अवैध कारोबार गरेको आरोपमा राजस्व अनुसन्धान विभागले दुई जना दाजुभाइविरुद्ध मुद्दा दायर गरेको छ । मुद्दामा १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढिको विगो दावी गरिएको छ । रौटहत,

Akhtiyar

५ सय ९० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जुम्लाको गुठीचौरस्थित भेडा बाख्रा फारमको ५ सय ९० रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने १६ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । घटनामा तीनजना सरकारी कर्मचारी पनि

कहिले चल्छ बाग्लुङको राङखानीमा तामाखानी ?

आर्थिक वर्ष २०७६/७७ मा सरकारले सम्भावना रहेको स्थानमा खानी सञ्चालन गर्ने घोषणा गरेको छ । सार्वजनिक निजी क्षेत्रको साझेदारीमा खानी सञ्चालन गर्ने बताइएको छ । तर, बागलुङको राङखानीमा रहेको तामाखानी सञ्चालनका

१५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाखको बजेट घोषणा

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् । आगामी

सरकारी कर्मचारीको तलव २० प्रतिसत बढ्यो

सरकारले कर्मचारीको तलब २० प्रतिशत वृद्धि गरेको छ । बुधबार आर्थिक वर्ष २०७६/७७ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलब वृद्धि भएको घोषणा गरेका हुन् । बजेट भाषण

बजेट घोषणा, बृद्ध भत्ता बढेर ३ हजार पुग्यो

सरकारले बृद्धभत्ता एक हजार बढाएको छ । आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सरकारले बृद्धभत्ता बढाएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा

आफैलाई पक्राए अन्सारीले, पैसा गन्नै लाग्यो २ घण्टा

शुक्रबार बिहान ८ः२४ मा कतार एयरवेजको क्यूआर ६४४ विमानमार्फत तीनजना पाकिस्तानी नागरिक काठमाडौंमा ओर्लिए । उनीहरुले ७ करोड ६७ लाख ९४ हजार बराबरको नक्कली भारतीय नोट काठमाडौं भित्र्याएका थिए । सुटकेशभित्र

करिब ८ करोड भारुसहित युनुस ग्याङ पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब आठ करोड भारतीय नक्कली नोटसहित ६ जना पक्राउ परेका छन् । विमानस्थलका सुरक्षा प्रमुख सन्दीप भण्डारीले सात करोड ७६ लाख ९४ हजार नक्कली भारुसहित शुक्रबार दिउँसो ६

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग बन्यो

भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम सम्पन्न भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थल निर्माणको सबैभन्दा महत्वपूर्ण र मूख्य काम धावनमार्ग निर्माण सकिएको हो ।