सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अर्थवाल

Nepal Airlines

काठमाण्डौबाट जापानको यात्रा अब ८ घण्टामा

लामो चर्चा परिचर्चा र प्रतिक्षाका बिच अन्तत; नेपाली ध्वजावाहक विमानले चाँडै काठमाण्डौबाट सिधै जापानमा उडान भर्ने भएका छन । सोमबार नेपाल र जापानका अधिकारीहरुबिच भएको सम्झौता अनुसार अब नेपाली जहाजले जापानका

कालिमाटीका ३ सय ३८ व्यापारीमाथी होला कारबाही ?

कालिमाटी फलफूल तथा तरकारी बजारका तीन सय ३८ व्यवसायीमाथि कारवाहीको सिफारिस भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिद्वारा गठित एक उपसमितिले गलत गतिविधि गरेको ठहर गर्दै ती व्यवसायीविरुद्ध

विदेशबाट फर्किँदा अब रक्सि ल्याउन नपाईने

यसअघि बिदेशबाट फर्कनेले भन्सार नतिरी १ लिटरसम्म मदिरा ल्याउन पाउने सुबिधा सरकारले बन्द गरिदिएको छ । सरकारले नयाँ आर्थिक विधेयक जारी गर्दै विदेशबाट फर्किएका नेपालीले भन्सार नतिरी रक्सी ल्याउन पाउने सुविधा

Gold

विदेशबाट आउनेले ल्याउने सुनमा कति कर तिर्नुपर्छ ?

सुबिधाजनक बहुमतसाथ बनेको बाम सरकारले बजेट भाषणमार्फत विदेशमा काम गरेर फर्किने नेपाली कामदारले काँचो सुन ल्याउन पाउने व्यवस्था गरेको छ । अब बिदेशबाट फर्किँदा तोकेको कर तिरेर १०० ग्रामसम्म काचो सुन

गाडीको मुल्य १० हजार देखी ४ लाखसम्म बढ्यो

सरकारले बजेटमार्फत अन्तःशुल्क र सडक दस्तुर बढाएसँगै गाडीको मूल्य बढेको छ । नयाँ कर अनुसार गाडीको मूल्य निर्धारण हुन बाँकी छ । तर, कति सीसीका गाडीमा कतिसम्म मूल्य बढ्नसक्छ भन्ने मोटामोटी

Land plots prepared for sale, land sale in kathmandu

जग्गा कारोबारमा कडाई, लाभकर १० लाखमा झर्यो

सरकारले घरजग्गाको कारोबारमा पुँजीगत लाभकर लाग्ने सीमा १० लाखमा झारेको छ । अब १० लाख रुपैयाँभन्दा बढीमा कारोबार हुने जग्गामा बिक्री गर्नेले १० प्रतिशत लाभकर तिर्नुपर्नेछ । यसअघि ३० लाख रुपैयाँभन्दा बढीको

मदिरा, चुरोट, पफ्र्युम, सुर्ती र चक्लेटको कर बृद्धी

सरकारले आगामी आर्थिक वर्षको बजेटमा मदिरा, चुरोट, सूर्तीजन्य पदार्थका साथै कोकामिश्रित चक्लेट, अत्तर (पफ्र्युम), खेलौना तथा रेफ्रिजेरेटरको अन्तःशुल्क वृद्धिको घोषणासँगै मूल्यवृद्धि हुने भएको हो । सरकारले आजैदेखि लागू हुनेगरी चुरोट उत्पादन र

कार र मोटरसाईकलको कर बढ्यो, मुल्य पनि बढ्ने

सरकारले निजी प्रयोजनका ठूला सीसीको सवारीमा सवारीको इन्जिन क्षमता अनुसार अन्तःशुल्क कर बढाएको छ । अब नेपालमा ठूला सीसीका कार तथा मोटरसाइकल महंगिनेछन् । नयाँ बजेटमार्फत १००० सीसी भन्दा ठूला सवारीमा

Yubaraj Khatiwada

बिदेशबाट सिप सिकेर फर्कनेलाई १० लाख ऋण

सरकारले बजेट भाषणमार्फत शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिने घोषणा गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज दरमा

आयो १३ खर्ब १५ अर्ब १४ करोडको बजेट (पुर्णपाठ)

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ का लागि १३ खर्ब १५ अर्ब १४ करोडको बजेट पेश गरेका छन् । संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै मंगलबार अर्थमन्त्री खतिवडाले आउँदो आर्थिक बर्षको