मुख्य समाचार
सल्यानमा एक महिलाले गरिन श्रीमानको हत्या
सल्यानमा एक महिलाले आफ्नै श्रीमान्को हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आइतबार
रुकुम घटनामा छायो राजनीतिको कालो बादल
नवराज विकसहित तीन जनाको शव भेरी नदीमा जेठ १३ गते फेला परिसकेको थियो, तीन युवा अझै सम्पर्कविहीन थिए । हँसिया, चिर्पट र ढुंगा प्रहारबाट घाइते भएकाहरू छटपटाइरहेका थिए । मृतक, बेपत्ता
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुग्यो
कोरोना भाइरसको संक्रमणका कारण स्याङ्जाको वालिङ नगरपालिकामा एक ६० बर्षिय पुरुषको मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० वर्षीय पुरुषको पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । ती
पाटीमा आमाको किरिया, श्रीमती मिर्गौला रोगी
मुगुको छायानाथ रारा नगरपालिका–१२ का ४९ वर्षीय जङ्ग बुढा विगत ६ वर्षदेखि काठमाडौंको वनस्थलीमा श्रीमती र दुई छोरासँगै बस्दै आएका छन् । उनी काठमाडौं रहरले आएका हैनन् । आफ्नी ४७ वर्षीया
बरियता; महन्थ पहिलो, बाबुराम चौथो नम्बरमा
दुई अध्यक्ष रहनेगरी जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भई बनेको जनता समाजवादी पार्टीमा दुई अध्यक्ष
भारतलाई नेपालले नक्सास्त्रको वाण हान्योः प्रदिप
नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले नेपालले नयाँ नक्सा जारी गरेर भारतलाई अस्त्र प्रयोग गरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा गिरीले रामले रावणलाई प्रहार गरेको जस्तै अस्त्र नेपालले प्रयोग गरेको बताएका
छोराले पुरे जिउँदै आमा, ३ दिनपछी आमा जिवितै
आफ्नो ७९ वर्षीया आमालाई जिउँदै पुरेको आरोपमा उत्तरपश्चिम चीनमा एक व्यक्ति पक्राउ परेका छन् । आशिंक पक्षघात भएकी महिलालाई तीन दिनपछि जिवितै उद्धार गरिएको र हाल शाङ्छीस्थित अस्पतालमा उनको स्वास्थ्य अवस्था
नेपाललाई नयाँ नक्सा फिर्ता गर्न भारतको दबाब
नेपालसंग कोरोनापछी वाताए गर्ने भनेर पन्छिएको भारत चीनसंग भने कोरोनाकै महामारीका बिच एउटै समस्याका बिषयमा वार्ता गर्नुले भारतले नेपालसंग कुरै गर्न नचाहेको र हेपाहा प्रवृति देखाएको प्रस्ट भएको छ । यो
नेपालमा कोरोना संक्रमणका कारण १३ को मृत्यु
नेपालमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । डोल्पाका ५८ वर्षीय पुरूष र धनगढीकी ५५ वर्षीया महिलामा मृत्यु भइसकेपछि शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । धनगढीकी महिलाको शुक्रबार सेती
चितवनको अस्पतालमा १९ बर्षिय युवाको मृत्यु
चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक युवकको मृत्यु भएको छ । माडी नगरपालिका ६ कल्याणपुरका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । उनी भारतबाट ११ दिन अघि माडी आएका थिए ।










