सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

Coronavirus test

रौतहटमा भारतबाट आएका २४ जना क्वारेन्टाईनमा

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा संक्रमण फैलन नदिन देश बाहिरबाट आएकाहरुलाई तत्काल समाज र परिवारसँग घुलमिल हुन नदिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरे अनुसार रौतहटमा २४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतको मुम्बइ,

Corona Virus

कोरोनाले विश्वभर २१ हजार २ सयको मृत्यु

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार २ सय पुगेको छ । गत २४ घण्टामा विश्वभर २ हजार ३ सय ६ जना मृतक थपिएका छन् । सबैभन्दा बढी इटालीमा ६ सय

Italy in CoronaVirus

कोरोनाको केन्द्र बन्दै इटली, ७५०० को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) बाट इटालीमा बुधबार ६८३ जनाको ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार यससँगै इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ७ हजार ५०० नाघेको छ । बुधबार मात्र इटालीमा ५

Nurse in Italy

कोरोनाबाट अरुलाई बचाउन नर्सद्वारा आत्महत्या

एक इटालियन नर्सले आफूमा कोरोना भाइरस पोजिटिभ देखिएपछि आत्महत्या गरेकी छिन् । उनले आफैमा कोरोनाको कहर सुरु हुन लागेको थाहा पाएपछि थप अरुलाई संक्रमण नबढोस् भनेर आत्महत्या गरेको त्यहाँस्थित नर्सहरुको महासंघले

Coronavirus test

न्युज २४ एचडी टिभिका २ सहित ३ पत्रकारमा कोरोना

सहितकोरोना भाइरस संक्रमण सम्बन्धि समाचार संकलनका क्रममा सुरक्षा साबधानी नअपनाउदा पाकिस्तानमा न्यूज २४ एचडी टीभीका दुईजना सहित तीन जना पत्रकारलाई प्राणघातक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डेली टाइम्स अनलाइनका अनुसार,

Dang

संक्रमित युवतीसंगै प्लेनमा आएकी महिला दाङमा

कोरोना संक्रमित १९ वर्षीया युवतीसँगै कतार एयरवेजको हवाईजहाज चढेर नेपाल आएकाहरुमध्ये एक जना दाङ जिल्लाको भएको खुलेको छ । उनलाई बुधबार नियन्त्रणमा लिएर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको क्वारेन्टाइनमा राखिएको छ ।

Teku Hospital

नेपालमा अर्को एक जनामा कोरोना पुष्टि भयो

नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले पुष्टि गरेका छन् । योसहित नेपालमा भेटिएका संक्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ । तर तीमध्ये एक जना निको

Olymipc 2020

एक बर्ष सर्ने भयो टोक्यो आलिम्पिक–२०२०

धेरैले निर्विकल्प देखेको ओलिम्पिक्स सार्ने विषय अब औपचारिक रुपमै सर्ने भएको छ । कोरोनाभाइरस महामारीका बीच सन् २०२० को टोक्यो ओलिम्पिक्स एक वर्ष पर सारिएको प्रतियोगिताका आयोजकहरूले जनाएका छन् । एक वर्षपछाडि

Coronavirus test

अमेरिकामा कोरोनाबाट एक नेपालीको मृत्यु

कोरोना (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । पाँचथर घर भएका ५० वर्षीय अनिल सुब्बाको सोमबार न्यूयोर्कमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र

Amit Karki

अष्ट्रेलियाको ग्याङफाइटमा १ नेपाली विद्यार्थीको मृत्यु

सिड्नीको हर्षभिलमा नेपाली युवाहरुबीच भएको ग्याङफाइटमा घाइते भएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । ललितपुरका ति युवकको कोग्राह हस्पिटलमा उपचारको क्रममा निधन भएको उनका नजिकका नातेदारले पुष्टि गरेका छन् । दुई