सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

Ghanashyam-Bhusal-UML

भोकमरी पर्न सक्ने कृषिमन्त्री भुषालको चेतावनी

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण उत्पन्न परिस्थितिका कारण नेपालमा पनि भोकमरीको अवस्था आउन सक्ने खतरा औँल्याएका छन् । अहिलेका अवस्थामा देशभित्र कृषि क्षेत्रमा प्रभावकारी हस्तक्षेप नहुने हो

Corona Infected

चिकित्सक कोरोना संक्रमितको कोठामै जाँदैनन्

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया युवती धौलागिरी अस्पतालमा गराइरहेकी छिन् । अस्पतालको तेस्रो तलामा बनाइएको आइसोलेन वार्डमा बसेको १२ दिन भइसक्यो । उनलाई बिहीबार गण्डकी

corona virus in south korea

कोरोनाका कारण ९५ हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर मृत्यु हुनेको संख्या यो समाचार तयार पार्दासम्म ९५ हजार ६ सय ६८ पुगेको छ । संक्रमित हुनेको संख्या १६ लाख ४ हजार ८१ पुगेको छ

Lockdown nepal

काठमाण्डौ छोड्न चाहानेलाई सरकारले नै लैजाने

सरकारले लक डाउनका कारण काठमाडौं उपत्यकामा अड्किएकाहरूलाई शुक्रबार र शनिबार घर जान दिने निर्णय गरेको छ । बिहीबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र केही

Kathmandu Chhodne

भोली र पर्सी काठमाण्डौ बाहिर जान दिईने

सरकारले लक डाउनका कारण काठमाडौंमा रहेकालाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरेको छ । बिहीबार रक्षा मन्त्रालयमा बसेको मन्त्रीहरूको बैठकले मापदण्ड बनाएर दुई दिन उपत्यकाबाहिर जान चाहनेलाई जान दिने

corona virus in south korea

कोरोना भाइरसका कारण ११ जना नेपालीको मृत्यु

बिश्व महामारीका रुपमा फैलिएको कोरोनाका कारण नेपाल भित्रै अहिलेसम्म मानविय क्षति नभए पनि बिभिन्न शिलशिलामा विदेशमा रहेका नेपालीहरुको भने कोरोना संक्रमणका कारण निधन भएको छ । बेलायत, अमेरिका र युएईमा गरेर

Corona Virus

कोरोना भाइरसका कारण ७ जना नेपालीको मृत्यु

कोभिड १९ का कारण विश्वभर मृत्यु हुनेको संख्या यो समाचार तयार पार्दासम्म ८२ हजार २ सय १६ पुगेको छ । संक्रमित हुनेको संख्या १४ लाख ३४ हजार ९ सय २५ पुगेको

Coronavirus Test

कास्कीमा कोही कोरोना संक्रमित भेटिएको छैन

यसअघि सञ्चारमाध्यममा कोरोना संक्रमित भेटिएको भनिएकोमा कास्कीमा हालसम्म संक्रमित नभेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रस्ट पारेको छ । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले पोखराबाट केही नमुना थप परीक्षणको लागि

Coronavirus test

जापानमा एकजना नेपालीमा कोरोना संक्रमण

विश्वभर कोरोना भाईरसको महामारी फैलिरहेका बेला जापानमा बस्ने एक जना नेपालीमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । जापानको इवाराकीकेनमा बस्दै आएकी एक नेपाली युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको

Coronavirus test

छैठौँ कोरोना संक्रमित बाग्लुङकी ६५ बर्षिया बृद्ध

नेपालमा छैटौं कोरोना भाइरस संक्रमित बिरामी फेला परेका छिन्। कतारको राजधानी दोहाबाट बेल्जियमबाट कतारको दोहा हुँदै काठमाण्डौ आएकी ति बृद्धमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा