सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

डा. केसीलाई हेलिकप्टरबाट राति काठमाण्डौ ल्याइयो

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सच्याउन माग गर्दै १६ औं अनसन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछी उनलाई बिहीबार राति काठमाडौं ल्याइएको छ । स्वास्थ्य स्थिति जटिल भएको भन्दै उनलाई एम्बुलेन्समार्फत

राजदुत लक्की शेर्पालाई ३ करोडको गाडीले झन्झट

अस्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको छ । मानव तस्करी आरोपमा मन्त्रालयले छानबिन थालेसँगै नेपाल आएकी उनी जागिर जाने पक्का भएपछि सरसामान लिन मंगलबार पतिसँगै अस्ट्रेलिया गएकी छन् । राजदूतकै

तिलौराकोट उत्खनन्, प्राचीन सहरको झल्को र सिक्का

विदेशी पुरातत्वविदसहितको विज्ञ टोलीले बुद्धस्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) मा उत्खनन् थालेको छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने उद्देश्यले बेलायतको डुर्हाम युनिभर्सिटी, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका पुरातत्वविद् संलग्न टोलीले

Tokyo

नेपाल–जापान बैठक, कामदार भर्ना अप्रिलदेखी

बिचौलियाको शोषणमा नपर्ने गरी नेपाली श्रमिक लैजान जापान तयार भएको छ । काठमाडौंमा बुधबार उच्चस्तरीय बैठकमा दुवै देश यसका लागि आवश्यक संयन्त्र बनाउन सहमत भएका छन । बैठकमा सहभागी हुन जापानबाट ९ सदस्यीय

साँच्चै आउला पानीजहाज ? खुल्ने भो कार्यालय

आज बसेको मन्त्रिपरिषदको बैठकपछि सरकारले नेपालमै पानीजहाजको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । सरकारले यसअघि आफ्नै पानीजहाज चलाउने घोषणा गर्दा पानीजहाज काण्ड निकै चर्चा र ब्यङ्ग्यको बिषय बनेको थियो । बिहीबार

Tokyo

नेपाली कामदार जापान पठाउन औपचारिक छलफल

नेपाली कामदारलाई जापान लैजाने बिषयमा जापानी प्रतिनिधि मण्डलसँग बुधबार काठमाण्डौमा औपचारिक छलफल भएको छ । नयाँ व्यवस्था अनुसार नेपाल र जापानबीच थप गृहकार्य गर्ने सहमति भएको हो । श्रम रोजगार तथा सामाजिक

romance, couple

पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?

पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो ? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ । ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले कलिलो उमेरमा यौनसम्पर्क राखेर आफ्नो कौमार्य गुमाउनु सबैभन्दा

म गृहिणी, अनलाईन सेक्स मेरो सपनाको दुनियाँ

मलाई थाहा छ गृहिणी शब्दमा केही विशेषता छैन । निकै पट्यार लाग्दो हुन्छ । तर यो वास्तविकता हो । म १५ वर्षदेखि विवाहित छु । हाम्रा जुम्ल्याहा सन्तान १४ वर्षका भए

निर्मला हत्यामा गृहमन्त्रीका छोराको डिएनए परिक्षण माग

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेताहरुले निर्मला पन्तका हत्यारा पत्ता लाग्न नसकेको प्रति आक्रोश व्यक्त गरेका छन् । बलात्कारपछि हत्या भएको ७ महिना वितिसक्दा पनि अपराधी पत्ता लाग्न नसकिरहेको अवस्थामा

पर्वतको मालढुंगामा बस दुर्घटना, ३ जनाको मृत्यु

पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्वरको बस विहान साढे ८ बजे दुर्घटना