मुख्य समाचार
गोठमा घाँस हाल्न गएकी १२ बर्षिया बालिका बलात्कृत
बाजुरामा १२ वर्षीया बालिका गोठमा भैँसीलाई घाँस हाल्न गएका बेला बलात्कृत भएकी छन् । बलात्कार आरोपमा बुढीगंगा नगरपालिका–८ नुवाकोटका ४७ वर्षीय दलबहादुर थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । स्थानीय विद्यालयमा
तपस्वी भनिएका बम्जनबिरुद्ध आनी बेपत्ताको अर्को उजुरी
तपस्वीको भेषमा बिभिन्न ठाउँमा आश्रम खोलेर बसेका रामबहादुर बमजनविरूद्ध प्रहरीमा पाँचौं जाहेरी परेको छ । सर्लाहीको बागमती नगरपालिका–१२ काजीराम टोलकी सुम्नी बोटले आफ्नी छोरी रिता बमजनको आश्रमबाट हराइरहेको भन्दै प्रहरीमा जाहेरी
ठकुरीको हत्यारालाई पक्राउ गर्न प्रहरीले गोली चलायो
गत माघ २६ गते बाँकेको कोहलपुरमा सुर्खेतका दिपक सिंह ठकुरीको घाँटी रेटि हत्या गरिएको घटनामा संलग्नलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट
जापानको तोचिगीमा मगर संघको लांघाली साँझ
माघे सक्रान्तिका अवसरमा नेपाल मगर संघ जापान क्षेत्रिय समिती तोचिगीले ‘माघे सक्रान्ति लांघाली साँझ–२०७५’ को आयोजना गर्ने भएको छ । जनवरी २० तारिख आईतबारका दिन आयोजना गरिएको लांघाली साँझ कार्यक्रममा जापानको
प्रहरीको कुटाईबाट पिसाबनली फुटेपछी आईसियुमा
प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० बर्से सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ
जापानमा चोरीको साईकल ट्रेनको ट्रयाकमा छाड्ने २ नेपाली नियन्त्रणमा
चोरीको साइकल ट्रेनको लिग (ट्रयाक)मा छाडेको अभियोगमा दुई नेपालीलाई जापान प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई टोकियाको इताबासी स्थित तोबु तोजो रेल लाइनको लिगमा साइकल छाडेको अभियोगमा पक्राउ गरिएको जापान प्रहरीले
जनबादी शिक्षाको हुँकार गर्नेका छोराछोरी अमेरीकामा
समय फेरीयो माओबादीका नेताहरूको बिचार फेरीए । कोही माओबाद त्याग गरी नयाँ शक्ति बने भने कोही नेकपा बने आखिर जो जे जे बने पनि कम्युनिष्टका झुण्ड नै हुन रंग मात्र बदलिएका
अख्तियारको मुद्दाले घटे यातायातमा ५० प्रतिसत कर्मचारी
यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले अख्तियारले मुद्दा हाल्दा हाल्दा ५० प्रतिशत कर्मचारी सिद्धिसकेको बताएका छन् । संसदको विधायन समितिमा सांसदहरुका प्रश्नको जवाफ दिँदै उनले घुस खाएर लाइसेन्स बिक्री गर्ने प्रचलन
आमाछोरी घुस रकमसहित अख्तियारको नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा कार्यरत सहायक रजिष्ट्रार र उनकी छोरीलाई १ लाख घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले सोमबार सहायक रजिष्ट्रार
भारतीय बेश्यालयमा ६ लाखमा किशोरी बेच्ने छोङहाङ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भारतको बेश्यालयहरुमा लगेर नेपाली किशोरी बिक्री गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–१७ का ३१ वर्षीय










