सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

Gold

भारतीय सुन तस्करीको ४ फल्याटमा छापा

ललितपुरमा बसेर सुन तस्करी गर्ने गिरोहको ४ वटा फल्याट भेटिएको छ । ४ दिनको अनुसन्धानपछि गिरोहले सुन तस्करी गर्न भाडामा लिएको चारवटा फल्याट भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले

रारामा बन्ने भयो सुविधासम्पन्न लक्जरी रिसोर्ट

अस्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डीङको १ अर्ब १० करोड लगानीमा मुगुको रारातालमा लक्जरी रिसोर्ट निर्माण हुने भएको छ । राराताल घुम्न जाने होटल तथा रिसोर्ट नहुँदा पर्यटकले सास्ती भोग्दै

युवतीलाई जबर्जस्ती यौन धन्धा गराउने खोरमा

रोजगारीको आश्वासन दिएर महिलाहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । विराटनगरको नयाँ गुद्री बजारमा भाडामा लिएको फल्याटमा राखेर महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा

Gold

अरबौँको सुन तस्करीलाई उन्मुक्ती, प्रतिवेदन गायव

सुन तस्करीको जाँचबुझ गर्न गठन भएको बहुचर्चित र बहुप्रतीक्षित आयोगको प्रतिवेदन सरकारले लुकाएको छ । पूर्वन्यायाधीशको नेतृत्वमा गठित आयोगले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको चार महिना पुग्न लागेको छ, तर अहिलेसम्म आयोगको

Karkalo Gava

गुणकारी तरकारी कर्कलो खानुका फाईदा जानौँ !

‘कर्कलो कोक्याउँछ’ भनेको धेरै सुनिन्छ । कोक्याउने भएकाले यसलाई खान निकै सावधानी अपनाउनुपर्ने हुन्छ । कर्कलोको तरकारी भन्ने बित्तिकै कोक्याउने त होला भन्ने धेरैको सोचाइ हुन्छ । तर कर्कलो गुणकारी भएकाले यसको

Rabi lamichhane

गृहमन्त्री लामिछाने बिरुद्धको रिटको सुनुवाई आज

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज असार १८ गते फेरि सुनुवाइ हुने भएको छ । लामिछानेलाई निलम्बन गरी

यस्तो छ एमाले र कांग्रेसको सम्झौताको मस्यौदामा

कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ । सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने छन्

सभापति देउवाले बोलाए कांग्रेस पदाधीकारी बैठक

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ । बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने एक

KP Sharma Oli

कांग्रेस-एमालेको नयाँ सरकार, ओली प्रधानमन्त्री

संसद्का दुई ठूला दल कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका छन । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई

विदेशीका बिरोधले हेटौँडा कपडा उद्योग बन्द

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले विदेशीको विरोधले नेपाली सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकिएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा रक्षामन्त्री उप्रेतीले यस्तो टिप्पणी