सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

Citizenship of Nepal

वैवाहिक अंगिकृत १२ बर्षपछी मात्रै चुनिन पाउने

वैवाहिक अंगीकृतलाई चुनिने अधिकार १२ वर्षपछि मात्रै प्राप्त हुने गरी कानुन बन्ने भएको छ । संविधानले नरोकेका पदाधिकारीमा निर्वाचित हुन (चुनिने अधिकार प्राप्त गर्न) अंगीकृत नागरिकले अंगीकृत नागरिकता प्राप्त गरेको पाँच

Prachanda

केपि ओलि निकट नेताहरुसंग प्रचण्डको छलफल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीनिकटका नेताहरुसँग आफ्नै निवास खुमलटारमा छलफल गरेका छन् । बुधबार ललितपुरको एक होटेलमा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको भेलाको

Lightning Chatyang lighting

बारामा एकाबिहानै चट्याङले ४ जनाको मृत्यु

बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बिहीबार बिहान साढे सात बजेको समयमा परेको चट्याङले खेतमा धान रोपीरहेका बाराको

कसरी भयो मदन भण्डारीका ड्राइभरको हत्या ?

हरेक वर्ष जेठ ३ र १४ असारमा मदन भण्डारीको विषय चर्चा हुन्छ, मदन भण्डारीसँगै नकारात्मक पात्रको रुपमा उनका चालक र निकट सहयोगी अमर लामाको पनि चर्चा हुन्छ । मदन भण्डारीका ड्राइभर

couple

हेडमास्टर र वडासदस्यको यौनकाण्ड छताछुल्ल

सिन्धुली जिल्लामा महिला वडा सदस्य र विद्यालयका प्रधानाध्यापक रातभरि एउटै कोठामा सुतेको फेला परेपछि स्थानीयले पक्राउ गरेर प्रहरीमा बुझाएका छन् । तर, राजनीतिक दवावका कारण सो काण्डलाई गाउँपालिकाबाट दवावमा गुपचुप बनाइएको

Susmita Murder Case

पैसाका लागी परिवारै मिलेर बुहारीको हत्या

घरको भान्छामा मृत भेटिएकी सुस्मिता थापाको परिवारका सदस्यहरूले हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । दुई साताको अनुसन्धानपछि मकवानपुर प्रहरीले २२ वर्षीया थापाको हत्यामा संलग्न भएको आरोपमा सासू, ससुरा र दुईजना

Death boy corona

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमित मृत्यु भएको छ । अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको हो । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य

Locast in Nepal salaha

भारतबाट नेपाल छिरेको सलह किरा दाङ पुग्यो

भारत हुँदै नेपाल प्रवेश गरेका सलह किरा दाङ पुगेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा आइतबार सलह किरा फेला परेको हो । कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले खाद्रेमा सानो

भारतसंग लड्न चिनियाँ सेना मार्सल आर्ट सिक्दै

भारतसँगको सीमामा झडप भएपछि चीनले आफ्ना सैनिकलाई प्रशिक्षण दिन २० जना मार्सल आर्ट प्रशिक्षकलाई तिब्बत पठाएको जनाएको छ । आधिकारिक प्रतिक्रिया नजनाइए पनि सो निर्णय भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा

KP Sharma Oli

ओलीलाई प्रधानमन्त्रीबाट हटाउने खेलमा भारत

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण आफूलाई प्रधानमन्त्री पदबाट हटाउने खोजेको दाबी गरेका छन् । भारतको यो खेलमा नेपालका नेताहरू पनि लागेको