समाचार

जापानमा ताईफुको वितण्डा सुरु, जनजिवन अस्तव्यस्त
ईतिहाँसकै शक्तिशाली हुने अनुमान गरिएको हगिविस ताईफुले आफ्नो असर देखाउन सुरु गरेको छ । जापानी सञ्चार माध्यमहरुले प्रसारण गरेको जानकारी अनुसार हगिविस ताईफुले चिवा र सिजुओकासहित समुद्री छेउछाउका स्थानहरुमा प्रारम्भिक

सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो
सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । दुर्घटनामा परी ४० भन्दा बढी घाइते छन् । सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती

सि जिनपिङ आउँदा २ घण्टा हवाई उडान बन्द
चिनियाँ राष्ट्रपति सी जिनपिङको भीभीआईपी उडानका कारण कम्तीमा दुई दिन शनिबार र आइतबार दर्जनौं अन्तराष्ट्रिय उडान घण्टौं डिले हुने भएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतका अनुसार, राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुस्थित

सिन्धुपाल्चोकमा बस दुर्घटना, ८ को मृत्यु, ४० घाईते
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपा हुँदै काठमाडौं गइरहेको बा २ ख २७१५ नम्बरको यात्रु बस तिर्खुमोडमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ४० जना भन्दा बढी घाइते भएको प्रत्यक्षदर्शीले बताएका

आईतबार विदा, ३ घण्टा सवारी बन्द, सुरक्षामा सेना
नेपाल भ्रमणमा आउँदै गरेका चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव

नेपाल भ्रमणको पुर्वसन्ध्यामा के भने चिनियाँ राष्ट्रपतिले
नेपाल भ्रमणको पुर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र नेपाल एक अर्कालाई सहयोग गर्ने असल दाजुभाइ भएको बताएका छन् । उनले नेपाल र चीनले मिलेर गर्नुपर्ने चारवटा काम औंल्याएका छन् ।

साथीहरुबिचको विवादमा कुटपिट गरी १ को हत्या
भलिबल खेल्नको लागि जम्मा भएका स्थानीय युवाहरुबीच एक–आपसमा झगडा हुँदा स्याङ्जाको हरिनास गाउँपालिका–५ बलिडाँडामा एक युवाको मृत्यु भएको छ । साथीसाथीबीच झगडा हुँदा कुटपिट गर्दै एक युवाको हत्या गरेको प्रहरीले बताएको

जापान पस्दै सुपर ताईफु, असर कहाँ–कहाँ गर्दैछ ?
जापानको मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार भोली शनिबार र पर्सी आईतबार हगिविस नामको शक्तिशाली ताईफु (आँधीबेहरी) ले राजधानी टोकियो र आसपासका क्षेत्रहरुको जनजिवन अस्तव्यस्त बनाउन सक्ने देखिएको छ । मौसमविदहरुले

सीको स्वागतमा बनाइएको फ्लेक्स च्यात्ने पक्राउ
चिनियाँ राष्ट्रपति सी चिन फिङको स्वागतका लागि भइरहेको तयारीलाई बिथोल्ने गतिविधी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । बिजुली बजार पुल, तिनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातेको आरोपमा प्रहरीले

दशैंको टिकाकै दिन बुढी र छोरी मारेर आत्महत्या
सुनसरीको इटहरी १७ मा दसैंको टिकाको दिन दर्दनाक घटना घटेको छ । मंगलबार एउटै घरका श्रीमान्, श्रीमती र छोरी मृत भेटिएका छन् । श्रीमान् झुन्डिएको अवस्थामा फेला परेका छन् भने श्रीमती