सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

Coronavirus Test

युकेबाट आएको २८ दिनपछी कसरी देखियो कोरोना ?

चैत ५ गते बेलायतबाट आएर पेप्सिकोलास्थित सनसिटी अपाटर्मेन्टमा बसिरहेका एकै परिवारका तीनजनाको र्यापिड टेस्ट गर्दा पोजेटिभ आएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरियो । त्यसको भोलिपल्ट टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा

Italy in CoronaVirus

भारतमा कोरोनाले २४ घण्टामा ३८ जनाको मृत्यु

भारतमा कोरोना भाइरस (कोभिड(१९) बाट पछिल्लो २४ घण्टामा ३८ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७७ पुगेको छ । त्यस्तै

Cabinate of Nepal

भारतमा कोरोना नियन्त्रण नभएसम्म नाका नखुल्ने

सरकारले भारतसँगको सिमानामा अझ कडाई गर्ने भएको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकमा भारतमा कोरोना भाइरस संक्रमण फैलिदो अवस्थामा रहेकाले सीमा क्षेत्रमा थप सुरक्षा तैनाथीसहित कडाई गर्ने बारेमा छलफल भएको हो । लकडाउनलाई

Worldlink

नेट काट्न थालेपछी वल्र्डलिंक बहिस्कार अभियान

लकडाउनका बेला पैसा नतिर्ने ग्राहकहरुको इन्टरनेट काट्न थालेपछी प्रयोगकर्ताले वल्र्डलिंकको इन्टरनेट बहिस्कार गरौँ अभियान सुरु गर्न थालेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न जारी गरिएको लकडाउनमा बाहिर हिँडडुल गर्न नपाईने कुरा

Dubai

खाडीमा लकडाउनका कारण नेपाली भोकभोकै

संयुक्त अरब इमिरेट्स (यूएई) को सारजहा सहरको एउटा भवनको दुई कोठामा ३० नेपाली कोचिएर बसेका छन् । यूएईमा अलपत्र परेका उनीहरूलाई यूएईकै प्रवासी नेपालीहरूले कोठा खोजेर राखेका हुन् । मासिक १५ सय

Cabinate of Nepal

लकडाउन बैशाख १५ गतेसम्म थप गर्ने निर्णय

यसअघि बैशाख ३ गतेसम्म देशभर घोषणा गरिएको लकडाउन वैशाख १५ गतेसम्म थप गर्ने मन्त्रिपपिरषद् बैठकले निर्णय गरेको छ । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने

Duplicate Bhut

लकडाउनमा मान्छेलाई तर्साउन ‘नक्कली भुत’

कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न विश्वका धेरै मुलुकले लकडाउन गरेका छन् । तर लामो समयसम्म लकडाउन पालना गराउन सजिलो छैन । इन्डोनेसियाको केपुह गाउँमा भने लकडाउन पालना गराउन अनौठो जुक्ति

Twins Baby

जुम्ल्याहा जन्मिएकाको नाम कोरोना र भाइरस

हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूति गृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ । विश्वभरका अधिकांश राष्ट्रमा कोरोना फैलिएको र

Ram Bahadur Thapa

भिआईपी सुरक्षा कटौति गरी सिमामा खटाउ: गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भीआईपीको सुरक्षामा अनावश्यक रुपमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउन निर्देशन दिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका उनीहरुलाई फिर्ता बोलाएर सीमामा

Suncity Apartment

काठमाण्डौमा युकेबाट आएका २ जनामा भेटियो कोरोना

काठमाण्डौको सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतबाट फर्किएका थिए ।