सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

Gaja Attack by isrel

युद्धबिराम र बन्धक रिहाई गर्न हमास सहमत

प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायली बन्धकको रिहाईका लागि मध्यस्थकर्ताले राखेको नयाँ प्रस्तावमा सहमति जनाएको छ । प्यालेस्टिनी समूहको एक सूत्रले उक्त सहमतिको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सेनकाकु टापुहरूमाथि जापानको ठूलो ड्रोन

जापानले पूर्वी चीन सागरमा रहेका सेनकाकु टापुहरूको निगरानी गर्न ठूलो तट रक्षक ड्रोन ‘सीगार्डियन’ प्रयोग गरिरहेको छ, दुई देशबीचको सम्बन्धसँग जानकार स्रोतहरूले सोमबार बताएका छन्। चीनियाँ जहाजहरूले बारम्बार नजिकका पानीहरूमा घुसपैठ गरिरहेकाले

अमेरिकाद्वारा ६ हजार बिद्यार्थीको भिषा रद्द

अमेरिकाले ६ हजार भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको छ । अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, अमेरिकी कानुन तोड्ने र तोकिएको समयभन्दा बढी बस्ने कारण ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय

अमेरिका, जेलेन्स्की र युरोपेली नेताबिच वार्ता

गत शुक्रबार अलास्कामा रूसी राष्ट्रपति पुटिनसँग भेटेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग ह्वाइट हाउसमा भेटवार्ता गरे । यस पटक दुवै नेताबीच यसअघि जस्तो घोचपेच चलेन बरू

निरुता सिंह चलचित्र ‘३६ को आँकडा’मा

नयाँ बन्ने ‘३६ को आँकडा’मा अभिनय गर्न अभिनेत्री निरुता सिंह मुम्बईबाट नेपाल आइपुगेकी छिन् । सविर श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्ममा निरुतासँगै रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का लगायतको

गौर हत्याकाण्डको छानबिन गर्ने बाटो खुल्यो

१८ वर्षअघि रौतहटमा भएको भयानक हत्याकाण्डको फाइल फेरि जाग्ने भएको छ । गौरको राइस मिलमा माओवादीले गरेको सभामा तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताले हिंस्रक हमला गर्दा २७ जना मारिएका थिए । तर, राजनीतिक

Bipin Sister hostage square israel

‘होस्टेज स्क्वायर’बाट बिपिनलाई सम्झिँदै बहिनि

इजरालयका राष्ट्रपति इसाक हेर्जोगले प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीका आमा पद्मा र बहिनी पुष्पासँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघ, अमेरिकी सरकार र अन्तर्राष्ट्रिय समुदायसमेतको साथ लिएर इजरायलले विपिनको

अलैँचीको भाउ सात बर्ष यताकै उच्च पुग्यो

‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुआती ‘सिजन’मा नै उच्च भाउ पाएको छ । अलैँचीको खरिद बिक्री हुने नेपालकै ठूलो बजार विर्तामोडमा आज प्रतिमन (४० केजी)को ९४

Teej 2025 Oyamashi

जापानको तोचिगीमा धुमधामसंग मनाईयो तीज

तीज नजिकिँदै गर्दा जापानमा बिभिन्न संघ संस्थाले तीज सम्बन्धि कार्यक्रम गर्ने लहर पनि सुरु भएको छ । जापानमा रहेका बिभिन्न प्रवासी सामाजिक संघ संस्थाले सप्ताहन्तको सदुपयोग गर्दै मनोरञ्जनात्मक तथा भेटघाट कार्यक्रम

खोलामा नुहाउन गएका बालक मृत फेला

कैलालीको गोदावरी नगरपालिकामा एक जना बालकको खोलामा डुबेर मृत्यु भएको छ । आइतबारदेखि हराइरहेका गोदावरी नगरपालिकाका एक बालकको शव सोमबार बिहान खुटिया खोलामा फेला परेको हो । आइतबार दिउँसो घरमा खाना खाएर