समाचार
भारतीय विदेश सचिवले भेटे नेपालका सेनापति
नेपालका प्रधानमन्त्री केपि शर्मा ओलीको भारत भ्रमणको पुर्व तयारीका लागी भन्दै काठमाण्डौ ओर्लिएका भारतीय विदेश सचिव विक्रम मिश्रीले उच्चपदस्त देखी दलका नेता कार्यकर्तासंग भेट गरेका छन् । दुई दिने भ्रमणमा आएका भारतीय
बुढानिलकण्ठमा राति १ बजे दुर्घटना, दुईको मृत्यु
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७, स्पेसल चोकमा राति १ बजे भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गोल्फुटारदेखि बुढानिलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४१ प
कर्मचारी हड्तालकाले एयर क्यानडाका उडान रद्द
क्यानडाको सबैभन्दा ठूलो एयरलाइन्स एयर क्यानडाले व्यवस्थापकीय समस्या र कर्मचारी हडतालका कारण उडानहरू स्थगित भएको जनाएको छ । कम्पनीले यात्रुहरूलाई अर्को सूचना नआएसम्म विमानस्थल नजान आग्रह गरेको हो । एयर क्यानडा वा
श्रीमतीका कारण मानसिक तनावमा गोविन्दा
पछिल्लो समय बलिउड अभिनेता गोविन्दा निकै समस्यामा छन् । घरायसी तनावका कारण उनी विगतको जस्तो खुसी हुन सकेका छैनन् । गोविन्दाकी पत्नी सुनिता आहुजा केही समय यताबाट मादक पदार्थको लतमा परेको
फिलिपिन्समा दुई जापानिजको गोली हानि हत्या
दुई जापानी नागरिकलाई फिलिपिन्सको मनीलामा शुक्रबार गोली हानी हत्या गरिएको छ र तिनीहरूको सामान लुटिएको जापानी दूतावासले आइतवार जनाएको छ। दूतावासले हालै मनीलामा भइरहेका सडक डकैतीका घटनाहरूपछि आफ्ना नागरिकहरूलाई सतर्क रहन
मेलम्ची खानेपानीको कार्यकारी निर्देशकमा दास
मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशक (ईडी) मा जगरनाथ दास नियुक्त भएका छन् । नेपाल सरकार खानेपानी मन्त्री स्तरीय निर्णयले निर्देशकमा दासलाई नयुक्त गर्ने निर्णय गरेको हो । कार्यकारी निर्देशकमा नियुक्त भएका
विद्युत् प्राधिकरणको नाफा ५ अर्बले घट्यो
आर्थिक वर्ष २०८१÷८२ मा नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । प्राधिकरणको ४० औं वार्षिकोत्सवका अवसरमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत आर्थिक वर्षमा करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँमा
पशुमा भयावह बन्दै लम्पी स्किनको संक्रमण
करिब साढे दुई वर्षअघि महामारीको रूप लिएको लम्पी स्किन रोग अहिले फेरि तीव्र बनेको छ । साउन २६ सम्मको पशु सेवा विभागको विवरणअनुसार लम्पी रोग ३३ जिल्लामा फैलिइसकेको छ । ३१ हजार ३
प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारीक निम्तो
दुईदिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन् । मिस्रीले राष्ट्रपति, प्रधानमन्त्री, कांग्रेस सभापति, प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको एक
दोस्रो विश्वयुद्धबारे जापानी प्रधानमन्त्रीको ‘पश्चाताप’
प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार जापानको युद्धपछिको शान्ति प्रयासलाई दोहोर्याउँदै दोस्रो विश्वयुद्धमा भएको जापानको “पश्चाताप” लाई सम्झन आग्रह गरेका छन् । युद्ध सकिएको ८० वर्ष पुगेको अवसरमा आयोजित वार्षिक स्मृति समारोहमा “पश्चाताप”







