सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

Artificial Inteligence AI

आर्टिफिसियल इन्टिलिजेन्स (एआई) नीति स्वीकृत

गत २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय आर्टिफिसियल इन्टिलिजेन्स (एआई) नीति २०८२ स्वीकृत ग¥यो । गत माघमा एआई नीतिको मस्यौदा सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरोकारवालाबाट सुझाव मागेको थियो,

Nepal lipulek

लिपुलेक, लिम्पियाधुरा नेपालको होईनः भारत

भारतको परराष्ट्र मन्त्रालयले लिपुलेकबाट भारत–चीनबीच हुने सीमावर्ती व्यापार पुनः सुरु गर्ने विषयमा नेपालले जनाएको धारणामा आफ्नो आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार विज्ञप्ति जारी गर्दै

Kali River in Nepal

लिम्पियाधुरा, लिपुलेक हाम्रो भुमि होः नेपाल

चीन र भारतबीच भएको व्यापार सम्झौतापछि नेपाल सरकार परराष्ट्र मन्त्रालयले महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको दोह¥याएको छ । महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न

Nepal Sanskrit University

बढ्दैछ पुर्वीय दर्शन र संस्कृत अध्ययनमा रुची

पछिल्लो समय नेपालमा मात्र होइन, विश्वभर नै पूर्वीय दर्शनमा रुचि बढ्दो छ । विश्वका अधिकांश विश्वविद्यालय पूर्वीय दर्शन पढाइने मात्र होइन, त्यसका लागि लामो समयदेखि विभाग नै समेत चलिरहेका छन् । नेपालबाट

Ramesh Kumar Bohora

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति निर्माणको प्रक्रिया आरम्भ गरिसकेको छ । प्रारम्भिक बहसहरू सुरु भइसकेका छन् तर मूल प्रश्न भने यथावत् छ के नेपालले स्वतन्त्र,

जापानिज कलामा गोल्ड फिसको महत्व

जापानिज कलाकार रियुसुके फुकाहोरी कलेज सकेपछि अन्योलमा थिए । कलाको आफ्नो करियर छोड्ने सोच्दै थिए । कोठामा बसिरहँदा वाक्कदिक्क भइसकेका थिए । तर त्यही गाह्रो समयमा गुज्रिरहेको बखत उनले आफ्नो कोठामा

Narendra Modi and wang yee

भारत–चीन सिमा विवाद बिशेषज्ञ समिति बन्ने

भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा विवाद समाधानका उपाय खोज्नेछ । चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले मंगलबार दिल्लीमा प्रधानमन्त्री नरेन्द्र

Pregnant

किशोरीको अबैध डिम्ब निकाल्नेलाई मुद्दा चलाइँदै

किशोरीलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब निकालेको अभियोगमा होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिकका सञ्चालक स्वस्ति शर्मासहित सात जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ । प्रहरीको केन्द्रीय

उपसभामुख हटाउन दुई तिहाईको कसरत तिब्र

अमेरिका भ्रमणमा रहेकी उपसभामुखबाट इन्दिरा राना मगरलाई हटाउन नेपाली कांग्रेस र नेकपा एमालेले दुई तिहाइ पु¥याउने कसरत सुरु गरेका छन् । कांग्रेस र एमालेले पहिले आफ्नो पार्टीका सांसदहरूलाई हस्ताक्षर गर्न लगाएर अन्य

School

निजी विद्यालयको छात्रवृत्तिमा नयाँ व्यवस्था

निजी विद्यालयले पूर्ण छात्रवृत्ति दिँदा आवासीय सुविधासमेत उपलब्ध गराउनुपर्ने भएको छ । आवासीय सुविधा भएका निजी विद्यालयले पूर्ण छात्रवृत्ति कार्यान्वयन गर्दा उक्त सुविधा दिनुपर्नेमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा