समाचार
आफ्नै श्रीमानले गुण्डा लाएर गरे अनिताको हत्या
गत फागुण १० गते कपिलवस्तुको वाणगंगामा मध्यरातमा आफ्नै घरमा हत्या गरिएकी अनिता पौडेलको हत्यामा उनकै श्रीमान संलग्न रहेको खुलासा भएको छ । उनको हत्यामा श्रीमानसहित तीन जना संलग्न रहेको पाइएको
बारा र पर्सामा विध्वंश मच्चाउने आँधीहुरी ‘टोर्नाडो’
गत आइतबार बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरी ‘टोर्नाडो’ भएको विज्ञहरुले पुष्टि गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले
प्रधानमन्त्री बिरुद्ध बोल्ने दुई पुर्व सैनिकलाई कारबाही
नेपाली सेनाले आफ्ना दुई पूर्वसैनिक अधिकारीलाई कारबाही गरेको छ । पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई नेपाली सेनाको जंगी अड्डाले सचेत गराएको हो । सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आरोपमा
सैनिकको शंकाले श्रीमती र छोराछोरी एउटै पासोमा
‘बाबा घर आउनुस न, किन आउनु हुन्न् ? किन यसरी हामीलाई दुख दिनुहुन्छ ? छोराछोरीले यस्तो सुसाईट नोट लेखेर बाबाप्रति विलौना गरेका छन् । भरतपुरमा एउटै परिवारका तीनै जनाले एकै साथ
मस्ती गरेर बलात्कार गर्यो भन्ने नारीलाई कारबाही हुन्छ ?: सरु
सामाजिक अभियन्ता सरु सुनारले मन मिल्दासम्म शारीरिक सम्बन्ध राख्ने तर केही समस्या आएपछि बलात्कार भनेर झुटो आरोप लगाउने महिलालाई पनि सजाय हुनुपर्ने बताएकी छन् । उनले महिलाको झुटो आरोपकै कारण धेरै
हावाहुरीले भत्काएका घर सरकारले बनाईदिने
बारा र पर्सामा आएको विनाशकारी हावाहुरीले भत्काएका घर सरकारले निर्माण गर्ने भएको छ । सरकारले घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले हावाहुरीले भत्काएको घर
अबैध सम्बन्ध लुकाउन प्रेमीकाको हत्या गरेको खुलासा
पाल्पामा गत महिना सडेगलेको अवस्थामा फेला परेको एक महिलाको शव उनकै प्रेमीले अवैध सम्वन्ध ढाकछोप गर्न हत्या गरेर फालेको खुलासा भएको छ । फागुन २४ गते घरबाट हराएकी रिब्दिकोट गाउँपालिका–५
नवजात शिशु भेटिएपछी युवतीले गरिन आत्महत्या
स्याङ्जाको भीरकोट नगरपालिका ७ मा नवजात शिशुको मृत शव भेटिएको छ भने सोही गाउँकी एक युवतीले आत्महत्या गरेकी छन् । नवजात शिशुको शव साँझको समयमा गम्बरबहादुर अघिकारीको बारीमा भेटिएको थियो ।
चिनियाँ राष्ट्रपति जिनपिङको प्राथामिकतामा नेपाल
राजतन्त्रको अन्त्यपछि चीनले पहिलो पटक नेपालका राष्ट्र प्रमुखलाई बेइजिङमा ‘रेड कार्पेट’ ओछ्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका लागि दुवै देशमा तयारी बैठक भइरहेका छन् । भ्रमणलाई राजकीय वा
सडकमा मकै बेचेरै महिनामा ३५ हजार कमाई
देशभित्र सम्भावना नदेखेर विरक्तिँदै विदेशिने युवाको जमात ठूलो छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दैनिक लाग्ने लर्कोले नेपालीको विदेशमोह झल्काउँछ । तर, स्वेदशमा नै केही गर्न सकिन्छ भन्ने बर्गेल्ती उदाहरण पनि छन्,











