सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

जापानी विदेशमन्त्री नेपालमा, चाँडै कामदार लैजाने

करीब २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ । यससँगै नेपाल र जापानबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने बाटो खुलेको छ

थाहै नभएको कम्पनीको ७८ करोड कर आएपछी बेहोस्

राष्ट्रिय वाणिज्य बैंकका अवकाशप्राप्त कर्मचारी लीलाप्रसाद श्रेष्ठले गृहजिल्ला पाँचथर छाडेको धेरै वर्ष भइसक्यो । दुई महिनाअघि उनको स्थायी ठेगाना फिदिम–३ मा आन्तरिक राजस्व कार्यालय बबरमहलले एउटा पत्र पठायो । संयोगले पत्र आएका वेला

लक्की शेर्पा ७ महिनादेखी सिआईबीको निगरानीमा

पदबाट बर्खास्त गरिएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले सात महिनादेखि अनुसन्धानको दायरामा राखेको खुलेको छ । अस्ट्रेलिया पठाउने भनेर ठगी गरेको आरोपमा सिआइबीबाट पक्राउ परेकी

लाजमर्दो, धुलोले गर्दा करोडौँका सोलार बत्ति बेकाम

उपत्यकाका सडकमा जडान गरिएका अधिकांश सोलारबत्ती ‘धिपधिप’ बल्छन । बलेका बत्तीको उज्यालो सडकसम्म आइपुग्दैन । कुनै त बल्दै बल्दैनन् । सोलार प्यानल धुलैधुलोले छोपिएका छन् । सम्बन्धित निकायसँग प्यानल सफा गर्ने चेस्टा देखिँदैन ।

निर्मलाको डिएनए एकिन गर्न आमाले दिईन रगत

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की निर्मला पन्तकी आमा दुर्गादेवी पन्तको रगतको नमूना सङ्कलन गरिएको छ । निर्मलाको शरीरबाट सङ्कलन गरिएको ‘भजाइनल स्वाब’ यकिन गर्न दुर्गादेवीले जिल्ला प्रहरी कार्यालयमा रगत नमूना

छाउगोठमा आगलागी हुँदा आमा र दुई छोराको मृत्यु

बाजुराको बूढीनन्दा नगरपालिका–९ अगाउँपानी स्थित छाउगोठमा गए राती आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोको बेला छाउगोठमा ताप्नका लागि बालेको आगो निभाउन बिर्सिँदा भएको आगलागीबाट आमासहित दुई बालकको

Nepali One rupees

साँच्चै पाउँछन त विदेशबाट फर्केकाले सस्तो ऋण ?

सरकारले विदेशबाट फर्किएका युवाहरुलाई उद्यमसिलता विकासका लागि सहुलियत दरको व्याजमा कर्जा उपलब्ध गराउने योजना बनाएको थियो । तर सरकारको योजना आकाशको फल आँखा तरी मर जस्तो बनेको छ । व्याज अनुदान

प्रधानमन्त्री ओलीसँग मिस नेपाल श्रृंखलाको सेल्फी

कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या गरेको आधा बर्ष पुग्ने बेला भयो तर हत्याराको सुईँकोसम्म प्रहरीले पाउन सकेको छैन । बरु घटनालाई तोडमोड गर्न दुई पटक निर्दोष व्यक्तिलाई

पतिको साथ नछोड्ने रुपाको सम्मानमा झुके भण्डारी

मेरो आमाले भन्नुहुन्थ्यो–‘आफ्नो लागि आफै त संसारमा जो पनि बांचेको हुन्छ, अरुको लागि बाँच्न सके मात्र जीवन अर्थपुर्ण हुन्छ । जब गरिब, दुखी र समस्यामा परेको व्यक्ति देख्छु, आमाको त्यहि भनाई

पक्राउ परे श्रीमतीको कुटिकुटी हत्या गर्ने आर्मी

बर्दियाको गुलरियामा आफ्नै घरभित्र मृत भेटिएकी २५ वर्षीया सुष्मा कुँवरको हत्यामा संलग्न रहेको भन्दै मृतकका श्रीमान् ३५ वर्षीय मोहन बोहरालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । हत्या गरी भारततर्फ भाग्दै