सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

निर्मलाको हत्या आरोप स्विकारेकाको डिएनए नेगेटिभ

निर्मला हत्या प्रकरणमा प्रहरीले अभियुक्त ठहर्याएका प्रदिप रावल र विशाल चौधरी पनि निर्दोष रहेको प्रमाणीत भएको छ । प्रहरीसँगको बयानमा उनीहरुले बलात्कार र हत्या स्विकार गरेको भनिएकोमा शंकास्पद मानिएका रावल र

Rape to wife

श्रीमतीद्वारा आफ्नै श्रीमान विरुद्ध बलात्कारको उजुरी

रौतहटको चन्द्रपुर नपा ५ की ३३ वर्षीया एक महिलाले आफ्नै श्रीमानविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेकी छन् । पटकपटक कुटपिट तथा मानसिक यातना दिँदै जबरजस्ती करणी गर्दै आएको उल्लेख गर्दै ती महिलाले

जापानको जंगलमा एक नेपालीको कंकाल भेटियो

जापानको चिवा क्षेत्रमा पर्ने एउटा पहाडको जंगलमा मिलन पुन नाम गरेका एक नेपालीको मानव कंकाल भेटिएको छ । जापानस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार उक्त मानव कंकालसंगै मिलन पुनका नाममा जारी

मोनो रेलको डिपिआरबारे भोली चिनसँग सम्झौता

स्थानिय चुनावताका काठमाण्डौका मेयरले अघि सारेको महत्वाकांक्षि मोनो रेल योजनाले बल्ल मुर्त रुप पाउँदैछ । काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता

दिल्लीमा बेपत्ता ८ किशोरी बेचबिखनको जोखिममा

शक्ति समूहले हालै नयाँ दिल्लीस्थित एक आश्रयस्थलबाट बेपत्ता पारिएका ८ जना किशोरीको खोजी र उद्दारमा पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बेचबिखन प्रभावित महिलाहरुको संस्था शक्ति समूहको टोलीले मंगलवार महिला

श्रीमान विदेशबाट फर्किँदा श्रीमती पराईसँग रंगेहात

विदेशबाट श्रीमान विमानस्थलमा ओर्लिनु र श्रीमती परपुरुषसँग रंगेहात पक्राउ पर्नु एकैपटक भएको छ । गुल्मीको एक गाउँमा श्रीमती भने परपुरुषलाई बोलाएर गाउँवासीबाट घरमै समातिनु र श्रीमान विमानस्थलबाट घर फर्किने तयारीमा रहनु

कट्टर राजावादी पुर्वप्रधानमन्त्री तुलसी गिरीको निधन

पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको हो । राजाको प्रत्यक्ष शासनका बेला

बिहेको भोज खाएर सुतेका ३ जनाको मृत्यु

बिहेको निमन्त्रणा मान्न पुगेका तीन जनाको बिहे भोज खाएर सुतेको अवस्थामा मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१२, जुम्लावाङका अम्मर विकको छोराको बिहेमा सहभागी भएर भोज र रक्सी खाएर सुतेका तीन जनाको

काम नसकी भाग्न खोज्ने मेलम्ची निर्माणकर्ता फन्दामा

इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम सोमबारदेखि ठप्प भएका छन् । यसले अबको ४६ दिनभित्र निर्माण सकी मेलम्चीबाट दैनिक १७

खुला दिसापिसाव गर्नेको ड्रोन क्यामेराले निगरानी

कटहरी गाउँपालिकाका तीनवटा वडामा ड्रोन क्यामेराबाट खुला ठाउँमा दिशा पिसाव गर्नेहरुको निगरानी गर्न सुरु गरिएको छ । छिमेकी वडाहरू खुला दिसामुक्त भइसक्दा पनि वडा नम्बर २, ३ र ४ खुला