समाचार
दाङ्ग बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
दाङमा अवलोकन भ्रमणबाट फर्किएको विद्यार्थी बोकेको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या २२ पुगेको छ। बस दुर्घटनामा १५ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री र हर्नेटी
दाङ दुर्घटनामा ज्यान गुमाउनेको संख्या १६ पुग्यो
दाङको तुलसीपुर ३ स्थित राम्री नजिक बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको बताईएको छ । सल्यानमा वनस्पती उद्यानको अवलोकन भ्रमण सकेर फर्कँदै गरेको शहिद कृष्ण सेन इच्छुक पोलिटेक्निकल ईन्स्टिच्युटका शिक्षक
दाङको राम्रीमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु
दाङको तुलसीपुर ३ स्थित राम्री नजिक बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमा नै मृत्यु भएको बताईएको छ । सल्यानमा वनस्पती उद्यानको अवलोकन भ्रमण सकेर फर्कँदै गरेको शहिद कृष्ण सेन इच्छुक राप्ती
झापामा नेकपा नेता गायव, भारत गएको सिसिटिभि
बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय, काँकरभिट्टालाई एउटा सूचना आयो–‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता दीपक भण्डारी सम्पर्कविहीन भए ।’ देशभर बलात्कार, अपहरण, हत्या जस्ता जघन्य अपराधको ग्राफ बढिरहेका
कर्णालीको सकस, जनप्रतिनिधि पनि तुइनकै भरमा
तुइनको भरमा कर्णाली तरेर हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कार्यालय आवतजावत गर्दै आएका छन् । उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होइन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्छन् । गाउँपालिका कार्यालय आवतजावत
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा
सर्वाेच्च अदालतलको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ । सहसचिवस्तरका एक कर्मचारीलाई काम नदिएको भन्ने विषयमा परेको मुद्दामा सर्वाेच्च अदालतले तीन महिनाभित्र उनलाई काम
‘सिमसिमे पानि’की गायिका रेखाको ‘सईँ तिमि’
चर्चित गित सिमेसिमे पानीकी गायिका रेखा शाह सुदुरपश्चिमेली शब्दको मिश्रणसहितको नयाँ गीत लिएर श्रोता दर्शकमाझ आएकी छिन् । संगीतकार एवं गीतकार दीपक शर्माको रचना र संगीतमा रहेको सइं तमी कर्नाली पारि
ओबामा थैलो बोकेर बालबालिका भेटन् अस्पतालमा
नेपालमा पूर्वप्रधानमन्त्रीहरुले ‘सुविधा कम भयो’ भनेर गुनासो गरेको धेरै समय बितेको छैन । त्यसो त उनीहरुको जीवनशैली आम नेपालीको भन्दा अस्वभाविक र अनपेक्षित नै देखिन्छ । विश्वशक्ति भनिने अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको
मोनोरेल बनाउने जिम्मा चिनियाँ कम्पनीलाई
काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने जिम्मेवारी चाईना रेल वे २५ औं व्यूरो ग्रुप कम्पनी (सीआरसीसी) लाई दिइएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका
काम नगरेको दिनको भत्ता खोज्दै ‘कामचोर कर्मचारी’
खरदारमा नाम निकालेका सिमराका रविन्द्र यादव सिटरोल फारम (निजामती कर्मचारीको बैयक्तिक विवरण फारम) लिन बुधबार करिब पौने १० बजे सिंहदरबारमा पुगे । यादव पुग्दा सरकारी कार्यालय खुल्ने कुरै भएन । १५










