सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

ठुलिआमाले बनाएको चाउमिन खाँदा दाजुभाईको मृत्यु

कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ आमघाटका एकै घरका दुई बालकको शनिबार चाउमिन खाँदा मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक सुनार रहेका छन् । दुवै जना

Death scatch, Sicide

चिर्पटले हानेर नातिले गरे आफ्नै बाजेबज्यैको हत्या

बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ पत्थरकोटमा नातिले आफ्नै बाजे र बज्यैको हत्या गरेका छन् । मानसिक सन्तुलन ठिक नभएका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका बाजे गगन कुँवर र ७६

गोरेको ३३ किलो सुन भारतको कोलकत्तामा भेटियो

गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि हराएको भनिएको सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहको ३३ किलो सुन भारतको कलकत्तामा फेला परेको छ । दुईजना नेपाली नागरिकबाट ३३ किलो सुन भारतमा

बंगला हुँदाहुँदै राज्यको ढुकुटीबाट घरभाडाको पैसा

भीमसेनदास प्रधान काठमाडौं क्षेत्र ६ बाट निर्वाचित सांसद हुन् । उनी काठमाडौं महानगरपालिका–२७ का स्थायी बासिन्दा हुन् । २०७४ भदौ १९ मा रक्षामन्त्रीको हैसियतमा उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार काठमाडौंमा उनको सगोलमा

नुवाकोट दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो

नुवाकोटको उत्तरपूर्वी भेग दुप्चेश्वर गाउँपालिकास्थित घ्याङफेदीको घ्याङडाँंडामा शुक्रबार बेलुका भएको मिनिट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । १५ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । शुक्रबार रातिसम्म

Nepal Airlines

अन्र्तराष्ट्रिय उडानमा यात्रुको मृत्यु भए पौने २ करोड

अन्र्तराष्ट्रिय उडान गर्ने नेपाली हवाई सेवा प्रदायकले शनिबारदेखि यात्रु बिमा रकम एक करोड ७७ लाख रुपैयाँ पुर्याउँदै छन् । अन्र्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का बहुसंख्यक सदस्य राष्ट्रले अनुमोदन गरिसकेको मन्ट्रियल

नुवाकोटमा मिनिट्रक दुर्घटना, १६ जनाको मृत्यु

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा १६ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भीमलाल भट्टराईले

ब्वाईफ्रेण्डसंग भेटेको बद्ला सेक्स गर्न खोज्दा

विवाहित महिलालाई प्रेमीसँग भेटेपछि ब्ल्याकमेलिङ गर्दै सेक्स गर्न दवाव दिँदा एक जनाको ज्यान गएको छ । प्रेमिसंग भेटिएकी ति महिलालाई सेक्स गर्न नदिए सबैलाई भनिदिने भन्दै ब्ल्याकमेलिङ गर्दा अन्ततः महोत्तरीका बचु

नियतीले बिहेको मण्डप भत्काएर किरियापुत्री बनायो

सवारी दुर्घटनामा परी मृत्यु भएका राप्ती सोनारी गाउँपालिका ८ सम्शेरगञ्जका ५ जनाको सामुहिक अन्त्येष्टि गरिएको छ । सम्शेरगञ्जस्थित राप्ती नदी किनारको गौशाला घाटमा ५ जनाको सामुहिक अन्त्येष्टि गरिएको हो । दुलाहाका बाबु

युवतीलाई फकाएर भारत लैजान खोज्ने फन्दामा

नेपाली किशोरीलाई भारत लैजाँदै गरेको अवस्थामा एकजनालाई प्रहरीले नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ गरेको छ । भारतको जोगवनी नजिकै विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको हो । ‘साना