समाचार
तीन महिनापछी कोरोनाबाट १ जनाको मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट झन्डै तीन महिनापछि मृत्यु भएको हो । यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक जनाको मृत्यु
ढाकारामको घुष प्रकरणमा अख्तियारको छानबिन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीचको अडियो संवादमा अख्तियारले अनुसन्धान अघि बढाएको छ । स्वास्थ्यमन्त्री हुन पार्टीको कोर टिमले दुई करोड मागेको भन्दै श्रेष्ठले रकम
अमेरिकाको गोली चल्दा पाँच जनाको मृत्यु
अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । गोली लागेर तीन प्रहरीसहित ९ जना घाइते भएका छन् । ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली
चौधरी ग्रुपको अपार्टले छिमेकीको उठिवास
रात छिप्पिँदै गएपछि कुपन्डोल हाइटमा डोजर, टिपर र मसला घोल्ने मेसिनको कर्कस आवाज सुरु हुन्थ्यो । निद्रामा डुब्न लागेका स्थानीय ब्युँझिन्थे । डोजरले खन्दा जमिन परसम्म थर्किन्थ्यो । छेउछाउका घरहरू हल्लिन्थे । ०७२ सालको भूकम्पको त्रासदी
जापानमा साईकल हेल्मेटको माग उच्च
अप्रिल महीना शुरु भएदेखि जापानमा साइकल चलाउँदा हेल्मेट अनिवार्य भएको छ । सबै उमेर समूहका लागि लागू हुने गरी अप्रिल १ देखि यो नियम कार्यान्वयनमा आएपछि देशभरमा हेल्मेटको अभाव भएको भन्दै
मध्यपहाडी लोकमार्ग; हिउँदमा धुलो, बर्खामा हिलो
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्यो । यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्र भएको छैन । हिउँदमा धुलो र बर्खामा हिलोका कारण
सवारी दुर्घटनामा छोरीको मृत्यु, बाबु घाईते
सप्तरीमा कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ९ बगाटोलका ३६ वर्षीय ध्रुव बस्नेतका १० वर्षीया छोरी
नक्सा पासबिना अपार्टमेन्ट र होटल, छैन कानुन
ललितपुरको कुपण्डोल हाइटमा निर्माणाधीन समिट अपार्टमेन्ट होटल वरिपरिका घर शुक्रबार राति भासिए, स्थानीय बासिन्दाको भागाभाग भयो । तर, भवितव्यको तयारी भने एक वर्षअघि नै भएको थियो । घरजग्गा निर्माणसम्बन्धी मापदण्ड संशोधन गरेर सरकारले
सन्दिप लामिछाने विरुद्धको मुद्दाको सुनुवाई आज
बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो
२०२६ सम्म टोयोटाका विद्धुतीय गाडीका १० मोडेल
जापानी अटो निर्माता कम्पनी टोयोटा मोटरले सन् २०२६ देखि वर्षेनी १५ लाख थान विद्युतीय सवारी साधन बेच्ने लक्ष्य लिएको छ । गएको वर्ष कम्पनीले संसारभर जम्मा २४ हजार थान विद्युतीय सवारी