सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

शर्मिला थारु, १४ मा बिहे, १५ मा छोरी, १६ हुँदा बिधुवा

कैलालीको घोडाघोडी नगरपालिका–८ दीपपुरकी शर्मिला थारु ३३ बर्षकी भइन् । आमाको गर्भमा हुँदै आफ्नो बिहेको कुरा छिनिएको उनले १४ बर्ष पुग्दामात्रै थाहा पाइन् । गर्भमा छँदै तय भएअनुसार उनले स्थानीय जीतवहादुर

महाकवि देवकोटाको नाममा विद्युत महशुल बाँकी

महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन भएकै छ दशक बितिसक्यो । तर, उनको नाममा बिजुली महसुल तिर्न अझै बाँकी छ–१७ सय रुपैयाँ ! काठमाडौं मैतीदेवीमा रहेको महाकविको घर ०७२ सालको भूकम्पले जीर्ण बनाइसकेको

आइएनजिओले बनाइदिएको घरमा मुख्यमन्त्रीको बास

प्रदेश नम्बर ३ का भौतिक मन्त्री केशव स्थापितले बर्खास्त भएपछि मुख्यमन्त्री डोरमणि पौडेलबारे सनसनीपुर्ण खुलासा गरेका थिए । स्थापितले पौडेल अमेरिकी गुप्तचर संस्थाको एजेण्टको रुपमा काम गरिरहेको समेत बताउँदै पैसा लिएर

कहाँ बेपत्ता भईन ३ बर्षिया छोरासहित आमा पवित्रा

दाङमा तीन वर्षीय छोरासहित आमा चार दिनदेखि बेपत्ता भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ बरुवागाँउ निवासी २१ वर्षीया पवित्रा श्रेष्ठ र उनका ३ वर्षीय छोरा प्रशान्त चार दिनदेखि बेपत्ता

जंगलमा खेर जाने सिस्नुले बनायो महिलालाई उद्यमी

वनमा यतिकै खेर जाने गरेको सिस्नु एवं (अल्लो) अहिले बागलुङ ताराखोलाका स्थानीय महिलाका लागि गतिलो आम्दानीको स्रोत बनेको छ । ताराखोला क्षेत्रमा बढी मात्रामा पाइने चाल्ने सिस्नु (अल्लो)बाट नरम प्रकारको धागो

गरिबका पिडा, विपन्न कार्डले पेट भरिन्छ सरकार ?

सुर्खेतको बजेडीचौर, सिम्ताका वीरमान कामीको परिवारमा पाँचजना सदस्य छन् । उनको खेतबारीमा उब्जेको अनाजले मुस्किलले तीन महिनालाई पुग्छ । त्यसैले छोरालाई कमाउनका लागि बर्सेनि कालापहाड (भारत) पठाउँछन् । त्यति गर्दा पनि ६ महिनाभन्दा बढी

कमाईको १० प्रतिसत बावुआमालाई, हेलाँ गरे जेलमा

बाबुआमालाई हेला गर्ने, दुःख दिने छोराछोरीलाई जेल सजायसमेत हुने गरी सरकारले कानूनी व्यवस्था गर्ने तयारी गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी

अमेरिकी राष्ट्रपति ट्रम्प बिरुद्ध सिएनएनले दियो मुद्दा

सीएनएनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइटहाउसका उनका उच्च सहयोगीविरुद्ध मुद्दा दायर गरेको छ । मंगलबार ट्रम्प र उनका उच्च सहयोगीविरुद्ध अमेरिकाको जिल्ला अदालत, वासिंटनमा सीएनएनले मुद्दा दायर गरेको हो । ह्वाइटहाउसस्थित

काठमाण्डौका डान्सबारबाट ३५ बालबालिकाको रेस्क्यु

महानगरीय प्रहरी वृत्त, लैनचौरले ‘अपरेशन रेस्क्यू अन्डर एज’ मार्फत ३५ जना बालबालिकालाई डान्स बारबाट उद्दार गरेको छ । नयाँ बालबालिका ऐन लागू भएपछि सो व्यवस्था अनुरुप पहिलो पटक ३ जना डान्स

अटेर गरेपछी सुदुरपश्चिम सरकारद्वारा मन्त्री बर्खास्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सांसद कृष्णराज सुवेदीलाई सामाजिक विकास मन्त्रीमा सपथ दिलाएका छन् । मंगलबार प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा भट्टले सुवेदीलाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् । आजै भट्टले