सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

कुवेतमा पेसलमायाको हत्या, चिन्नेले खबर पुर्याईदिनुहोला

कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि गएकी सुनसरीकी ४५ बर्षिय पेसल माया राईको कुवेती स्पोन्सर (साहु)को छोराले छुरी प्रहार गरी हत्या गरिदिएका छन । राहदानी नं.०६५५६१९६ र नेपाली नागरिकता नं.२४८० (सुनसरी)

जापानभित्र ठगिनुभयो ? प्रमाणसहित दुतावास जानुहोस !

जापानस्थित राजदुतावासले आफ्ना नागरिकका गुनासा सुनेन भनेर आलोचना भइरहँदा दुतावासका उप–नियोग प्रमुख कृष्णचन्द्र अर्याल भने शनिबार साँझ तोचिगीसीमा झुल्किए । भलै मुख्य उद्देष्य देशका नागरिकसँग भेटघाट गर्ने भन्ने थिएन तर अर्यालको

साबधान ! यी राशिका मान्छे रहस्यमयी हुन्छन !

मान्छे सबैको आ–आफ्नै स्वभाव हुन्छ । कोही जे बोल्छन, त्यही गर्छन अर्थात जे देखिन्छन त्यही हुन्छन । कोही जे देखिन्छन त्यस्तो हुँदैनन् । यस्तै फरक स्वभाव भएका केही मानिसलाई बुझ्न साँच्चिकै

आफैलाई गोली हानि प्रहरी जवानद्वारा आत्महत्या

स्याङ्जास्थित कारागारमा कार्यरत एक प्रहरी जवानले आफैंले बोकेको राइफलबाट आफैलाई गोली हानी आत्महत्या गरेका छन । नवलपरासीको त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय प्रहरी जवान जितेन्द्र थापाले आइतबार बिहान आफैंलाई गोली प्रहार गरेको

मलेसियामा अबैधानिक बसेका ४७ नेपाली फक्राउ

मलेसियामा अवैधानिक रुपमा बसिरहेका ४७ जना नेपाली कामदारलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । मलेसिया सरकारले अवैधानिक कामदारलाई स्वदेश फर्किन तथा वैधानिक भएर बस्न समय दिए पनि प्रकृयामा नआउनेहरुलाई गिरफ्तार गर्ने

Nepali One rupees

धमाधम व्याजदर घटाउँदै बैंक, दशैंपछी अँझै घट्ने

बैंकहरुले धमाधम व्याजदर घटाउन थालेका छन । हाल कर्जाको ब्याजदर घटेर ११ प्रतिशतसम्म आइसकेको बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताएका छन । ब्याजदर घट्ने क्रम नयाँ आर्थिक वर्षदेखि नै शुरु भइसकेको

Bideshbat farkidai

बोलेको पुरा गर्दै सरकार ! बिदेशबाट फर्केकालाई ऋण

सरकारले बजेटमा घोषणा गरेको वैदेशिक रोजगारीबाट फर्किएका, उच्च शिक्षा हासिल गरेर पनि बेरोजगार रहेका र व्यवसायीक कृषि तथा पशुपंक्षीसम्बन्धी उद्योग व्यवसाय गर्न चाहानेलाई सहुलियत ब्याजदरमा ऋण पाउने व्यवस्था कार्यान्यवनमा गएको छ

आयो युवा लेखक सुविन भट्टराईको ‘प्रिय सुफी’

उपन्यासकार तथा युवा लेखक सुविन भट्टराईको पाँचौं कृति ‘प्रिय सुफी’ विमोचन भएको छ । प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा अभिनेत्री आँचल शर्मा, लेखक सुविन भट्टराई, गायिकाहरु शीतल मोक्तान र सुवानी

पुर्वडिएसपि जेठाजु र भाईबुहारीबिच फेसबुक लफडा

सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जेठाजुले बुहारीलाई आपत्तिजनक अपशब्द प्रयोग गरेको उजुरीमा प्रहरीले बेवास्ता गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्न पुगेकी पीडितलाई प्रहरीले उल्टै थुनिदिने धम्की दिएर फर्काइदिएका हुन

Biplob Netra Bikram chand

परपुरुषबाट जन्मेको शिशुको आमाले गरिन हत्या

आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाउँपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ । शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षिया तामाङलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले