सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

सगरमाथा सर्वोच्च होईन, माउना किया होः नासा

प्राविधिक रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथा नभएको अमेरिकाको नासाले जनाएको छ । माउन्ट एभरेस्टको नामले पनि विश्भरि चिनिने सगरमाथा समुद्रि सतहको हिसाबले मात्र सर्वोच्च रहेको बताइएको छ । तर यदि फेद देखिको

Pregnant

कानुनमा १८ बर्ष अघि ‘नो सेक्स’, गर्भपतन १३/१४ बर्षमै

मुलुकी संहिताले २० वर्षभन्दा कम उमेरमा बिहे गर्न बन्देज लगाएको छ । १८ वर्षभन्दा कम उमेरमा त सहमतिमा पनि यौनसम्पर्क गर्न नपाइने कानुनी व्यवस्था छ । तर, १८ वर्षभन्दा कम उमेरमै

स्वास्थ्य सचिव पुष्पा चौधरीलाई कारबाहीको तयारी

सरकारले स्वास्थ्य तथा जनसंख्यासचिव डा. पुष्पा चौधरीमाथि कारबाहीको तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिए पनि सचिव चौधरी हाजिर हुन नगएपछि उनीमाथि कारबाही गर्ने मनस्थितिमा

Nepal Airlines

वायुसेवा निगमलाई ऋणको भारी, भ्रष्टाचार कारण

एकपछि अर्काे भ्रष्टाचारकाे अाराेपमा मुछिएकाे नेपाल वायु सेवा निगम तत्कालीन रुपमा झण्डै ३३ अर्ब बढी ऋणमा रहेको देखिएको छ । तर दीर्घकालीन ऋण भने ३९ अर्बभन्दा माथि पुग्ने देखिएकाे छ । निगमले

बाघको आक्रमणमा ४ बर्षिया बालिकाको ज्यान गयो

तनहुँको भानु नगरपालिका–४, जोखानीकी एक बालिकाको बाघको आक्रमणमा परी ज्यान गएको छ । घरनजिकै खेल्दै गरेकी स्थानीय चार वर्षीया अस्मिता लम्साललाई बाघले आक्रमण गरेको बताईएको छ । बालिका अस्मिता लम्सालको उपचारका लागि

Biplob Netra Bikram chand

अदालतमा साक्षिको बयान दिनु एकदिन अघि हत्या

धनुषामा हत्या सम्बन्धि मुद्दाका साक्षीको बकपत्र (बयान)को एक दिन अघि हत्या भएको छ । धनुषाको विदेह नगरपालिका ५ मुडिबा निवासी ६८ वर्षीय मानै ठाकुरको शव बिहीबार बिहान गाउँकै सामुदायिक विद्यालय पछाडिको

देशद्रोही सिके राउतलाई सुरक्षाका साथ अदालतमा

तराईलाई नेपालबाट अलग गराउने अभियान चलाएका बिखण्डनबादी, देशद्रोही सिके राउतलाई बिहीबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । राज्यद्रोहको मुद्दामा रौतहतबाट पक्राउ परेका राउतलाई विशेष सुरक्षाको साथ अदालतमा उपस्थित गराइएको थियो । विखण्डनकारी

रुकुम पश्चिममा चिउरीको नुहाउने साबुन उद्योग

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ सिमबजारमा साबुन उद्योग सञ्चालनमा आएको छ । स्थानीय युवाको लगानीमा ‘ठूलोभेरी मल्टी प्रपोज कम्पनी प्रालि’मार्फत साबुन उद्योग सञ्चालन गरिएको हो । साबुन बनाउन आवश्यक कच्चा पदार्थ चिउरी प्रशस्त

girl

रुकुम (पश्चिम) मा १७ बर्षिया किशोरी बलात्कृत

रुकुम (पश्चिम) मा एक १७ बर्षिया किशोरी बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको त्रिवेणी गाउँपालिका–२ सिम्रुतुका २२ वर्षीय राजिप खड्कालाई पक्राउ समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम

उदयपुरकी एल्जिनाको हत्या र बलत्कार आफ्नै साथीबाट

बाख्रा चराउन गएको बेला हराएर दुई दिनपछी बलत्कार गरी हत्या गरिएको अवस्थामा भेटिएकी उदयपुरको लाफागाउँकी १३ बर्षिया बालिका एल्जिनालाई उनकै सहपाठीले बलत्कार गरी हत्या गरिएको रहश्य खुल्न आएको छ । रौतामाई गाउँपालिका