समाचार
सबै दोष नेतालाई थुपार्ने नगरौँः सभापती देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेताको टाउकोमा थुपार्ने काम नगर्न आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै देउवाले कांग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोइराला
जन्मदर बढाउन चीनमा १५ सय डलर भत्ता
जन्मदर घट्ने क्रम नरोकिएपछि चीनले बच्चा हुर्काउन बाबुआमालाई भत्ता दिने भएको छ । कुनै बेला जनसंख्या वृद्धि रोक्न ’एक सन्तान’ को नीति लिएको चीनले अहिले तीन सन्तानको नीति लिँदा पनि जन्मदर
जनकपुरमा महिला आफ्नै घरमा मृत फेला
जनकपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित आफ्नै घरमा चन्दन मण्डलकी श्रीमती २३ वर्षीया शोभा मण्डल राति मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका
लोडसेडिङ छैन, लोड थाम्न नसकेको होः शाक्य
सुन्दा पनि हाँसो लाग्ने कुरा । जिम्मेवार व्यक्तिले शब्द चयन गर्न नसकेको हो कि ! बोल्ने बेलामा जिब्रो लरबराएको हो की ! कुलमान घिसिङपछी उनको जिम्मेवारी सम्हालेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी
चुरे विनाश मधेशमा जल संकटको मूल कारण
चुरे क्षेत्र मधेशको लागि आमा जस्तै हो । त्यहीं पानी पर्छ, रिचार्ज हुन्छ र त्यसले सिंचाइ तथा खानेपानीका लागि पानी प्रदान गर्छ । तर अहिले चुरेलाई मानिसहरूले जथाभावी उत्खनन, कटानी, आगजनी र
युट्युबले जापानमा विदेशीविरोधी राजनीति मुलधारमा
सुन्दा अचम्म लाग्ला तर सत्यता यही हो । एकताका कोरोना महामारीको खोप विरुद्ध युट्युव भिडियोबाट जनमाहोल बनाएको एउटा राजनितिक समुह चुनावमा विदेशी बिरोधी मुद्धा उठाएर जापानको माथिल्लो सदनमा १४ सिट जित्दै
ठुला जहाज मर्मतमा नेपालको लाजमर्दो अवस्था
आधुनिक प्रविधि र मानव विवेकको उपयोग गरिए पनि बेलाबखत विमानमा समस्या देखा पर्छन् । त्यस सन्दर्भमा निर्माता कम्पनी र सञ्चालक कम्पनीले आ–आफ्नो पक्षको समीक्षा पनि गर्छन् नै । यो स्वाभाविक प्रक्रिया हो । अस्वाभाविक
बिचौलियाका कारण अण्डाको मुल्य बृद्धी
सरकारी तथ्यांक र नेतृत्वको भाषण सुन्दा लाग्छ— मुलुक अन्डामा आत्मनिर्भर भइसक्यो । प्रतिव्यक्ति प्रतिवर्ष ६१ गोटा अन्डा उपलब्धता भएको भन्दै २०७७ चैतमै आत्मनिर्भर भएको दाबी गरिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले
भाइ–बुहारीको झगडा छुटाउँदा दाजुको हत्या
सिरहामा आफ्नै भाइ–बुहारी बिचको झगडा छुटाउन गएका दाजुको खुकुरी प्रहारबाट हत्या भएको छ । गोलबजार नगरपालिका–३ का ३५ वर्षीय मोतीराम सदाको खुकुरी प्रहार गरी हत्या भएको हो । उनलाई आफ्नै भाइ २५
सेयर बजारमा ९ कम्पनीको मूल्य हालसम्मकै उच्च
सेयर बजारमा ९ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको छ । वितरित हकप्रद तथा बोनस सेयर पश्चात समायोजित मूल्य गणनापछि यी कम्पनीको मूल्य उच्च भएको हो । मूल्य उच्च भएका अधिकांश कम्पनी हाइड्रोपावर











