समाचार
पाठकवर्गलाई सहयोगका लागी हाम्रो अनुरोध
आदरणिय पाठकवर्ग, हाम्रो वेवसाईटको साईबर सुरक्षा र स्तरोन्नतीको परिक्षण कार्य चलिरहेकोले साईटमा केही कमजोरी देखिए हामीलाई जानकारी गराईदिनुभयो भने हामी आभारी हुनेछौँ । अहिले खासगरी सेयर बटन र विज्ञापन सामाग्री सम्बन्धी
म्याग्दीमा फस्टाउँदै जोखिमपुर्ण अरिङ्गालपालन
पाखो बारीको भित्तामा सा–साना प्वाल छन् । नजिकनजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ । यिनै ओतमुनि अरिङ्गालका गोला छन् । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाहीले राहु वडास्थित पाखोबारीमा
जापानमा नेपाल प्याभिलियनको ३८ करोड जोखिममा
जापानको ओशाकामा जारी वर्लड युनिभर्सल एक्स्पो (विश्व प्रदर्शनी) मा निर्माणाधीन नेपाल प्याभिलियन (नेपाल मण्डप) अलपत्र पर्दा करिब ३८ करोड रुपैयाँ हाराहारीको लगानी संकटमा परेको छ । नेपाल प्याभिलियन एक्स्पो सुरु हुनुअघि नै
एनआरएनए तोचिगीमा गुरुङ्ग र लामाको दाबी
गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान, तोचिगी क्षेत्रिय समितिको आसन्न निर्वाचनमा यसपाली ओम गुरुङ्ग र युवराज लामाबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । एभरेष्टवालसंग कुरा गर्दै गुरुङ्ग र लामाले क्षेत्रिय संयोजकमा
Golden Week; Culture & History of Japan.
Golden Week (ゴールデンウィーク, Gōruden Wīku) is one of Japan’s most anticipated holiday seasons, occurring annually from late April to early May. It’s a unique period when several national holidays are clustered
जापानको नयाँ प्रधानमन्त्रीमा इसिबा निर्वाचित
जापानको सत्तारुढ दल लिवरल डेमोक्र्याटिक पार्टीका नेता शिगेरू इसिबा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । यसअघिका प्रधानमन्त्री फुमियो किशिदाले राजिनामा दिएपछी इसिबा मङ्गलबार संसदको दुबै सदनबाट बहुमत प्राप्त गर्दै औपचारिक रुपमा
जापानमा मृत्यु भएका कार्किको नेपालमा अन्त्यस्टि
जापानको तोचिगीसीमा असामयिक निधन भएका शेर बहादुर कार्कीको पार्थिव शरिर नेपाल पठाउन सञ्चालन गरिएको आर्थिक सहयोग संकलन अभियानमा २९ लाख १६ हजार १ सय ६० जापानी येन संकलन भएको छ ।
रौतहटमा गएराति एक युवकको हत्या
रौतहटको इशनाथ नगरपालिकामा गएराति एक युवकको हत्या भएको छ । हत्या हुनेमा इशनाथ–९, लवतनाका १८ वर्षीय सहबाज मिया आलम रहेकोे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आलमको शव शनाथ नगरपालिका–२, औरैयामा रहेको
भारतीय सुन तस्करीको ४ फल्याटमा छापा
ललितपुरमा बसेर सुन तस्करी गर्ने गिरोहको ४ वटा फल्याट भेटिएको छ । ४ दिनको अनुसन्धानपछि गिरोहले सुन तस्करी गर्न भाडामा लिएको चारवटा फल्याट भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले
रारामा बन्ने भयो सुविधासम्पन्न लक्जरी रिसोर्ट
अस्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डीङको १ अर्ब १० करोड लगानीमा मुगुको रारातालमा लक्जरी रिसोर्ट निर्माण हुने भएको छ । राराताल घुम्न जाने होटल तथा रिसोर्ट नहुँदा पर्यटकले सास्ती भोग्दै











