सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

Nepali One rupees

मनपरी भएपछी बैंकले आफै तोके ब्याजदरको सिमा

नेपाल बैंकर्स संघ (एनबीए) ले पुनः ब्याजदरलाई निश्चित सीमामै राख्ने निर्णय गरेको छ । राष्ट्र बैंकसँगको परामर्श र २८ वटै वाणिज्य बैंकको सिइओको सहमतिमा संघले ब्याजदरमा सीमा तोकेको हो । अब बचत

ठमेलमा गुण्डागर्दी गर्ने भाले डन प्रहरी फन्दामा

काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न रहँदै आएका दिनेश लामा उर्फ भाले डनलाई काठमाण्डौ प्रहरीले पक्राउ गरेको छ । ठमेलका व्यवसायीलाई धम्की दिएर हप्ता असुली गरेको उजुरीको आधारमा उनलाई पक्राउ

चिनियाँ रेल चाँडै काठमाण्डौ पुग्छः सी जिनपिङ

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाउन चीन सँधै साथमा रहने बताएका छन् । प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच बुधबार दिउँसो भएको भेटवार्ताका क्रममा

म्याद गएको जुस बजार पठाउन खोज्दा फन्दामा

पर्सा प्रहरीले वीरगञ्जबाट म्याद गुज्रिएको करिब ५० कार्टुन जुस बजारमा पठाउने तयारी गरिरहेको बेला बरामद गरेको छ । वीरगञ्ज महानगरपलिका वडा नम्बर ५ रेल्वे रोडमा कौशल कुमार श्रीवास्तवले सञ्चालन गरेको र्फमबाट

के ट्याक्सीले ठग्यो ? ९८५१२७३२२२ मा फोन गर्नुहोस्

ट्याक्सीवालाबाट ठगिएको, मिटरमा जान नमानेको जस्ता समस्या आम मानिसले भोग्दै आएका समस्याहरु हुन । के तपाईं पनि ट्याक्सीबाट ठगिनुभयो या ट्याक्सीले मिटरमा जान मानेन ? त्यसो हो भने अब ९८५१२७३२२२ फोन

राजा विरेन्द्रको घर र श्रीपेच सर्वसाधारणले हेर्न पाउने

राजतन्त्रको अन्त्यसँगै कोठामा गुमनाम राखिएको राजाको श्रीपेच अब सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको पहलमा श्रीपेच प्रदर्शनीमा ल्याउन लागिएको हो । दुई साताअघि

चीन भ्रमणमा प्रधानमन्त्री ओली, ११९ जनाको टोली

प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि आज मंगलबार बिहान चीन प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक भेटवार्ताका साथै ऊर्जा, जलस्रोत र

Nepal Airlines

काठमाण्डौबाट जापानको यात्रा अब ८ घण्टामा

लामो चर्चा परिचर्चा र प्रतिक्षाका बिच अन्तत; नेपाली ध्वजावाहक विमानले चाँडै काठमाण्डौबाट सिधै जापानमा उडान भर्ने भएका छन । सोमबार नेपाल र जापानका अधिकारीहरुबिच भएको सम्झौता अनुसार अब नेपाली जहाजले जापानका

मुग्लिनमा दुर्घटना रोक्न राडार बन्दुक चलाउँदै प्रहरी

सडक विस्तार भएसंगै मुुग्लिन–नारायणगढ सडकखण्डमा सडक दुर्घटना पनि बढ्न थालेका छन । सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि ट्राफीक प्रहरीले कारबाही गर्न शुरु गरेको छ

जहाँ सुहागरात मनाए त्यहीँ बेहुलाको रहश्यमय मृत्यु

रुपन्देहीमा केही दिन अघि भएको एउटा विवाहको दुःखद अन्त्य भएको छ । जर्बजस्ती बिबाह गरेको भनेर प्रश्न उठिरहेका बेला बेहुलाको रहस्यमय मृत्यु भएको हो । प्रहरीले यो विषयमा छानविन थालेको छ