सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

विमलकी बहिनी मनिषाको हत्या नभई आत्महत्या

राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्याको आरोप लागेका आशिष भनिने रुद्रनारायण चौधरी निर्दोष रहेको पाईएको छ । मनिषाको मृत्यु झुण्डिएर भएको पृष्टि भएपछी आरोपित रुद्रनारायणले सफाइ

कहाँ गायव भए कतारबाट घर फर्केका गोविन्द

वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल उत्रिएपछि सम्पर्कविहीन भएका छन् । कतारबाट गत फागुन ११ गते हिमालय एयरलाइन्सको जहाजबाट विमानस्थलमा उत्रिएका घिमिरे

खेलौनाको निहुँमा ढुंगाले हानेर बालिकाको हत्या

पोखरामा खेलौनाको निहुँमा एक बालिकाको हत्या भएको छ । पोखरा लेखनाथ महानगरपालिका–९ नयाँबजारमा रहेको निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा काम गर्ने १४ वर्षीय पुन थरका किशोरले पाल्पा घर भइ पोखरा लेखनाथ

चैते दशैँ अर्थात रामनवमी, राम एक मर्यादा पुरुष

चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिन । वैदिक सनातन धर्म मान्ने समाजमा राम नवमीको स्थान महत्वपूर्ण छ । आज सरकारी विदा पनि छ । यस हिसाबले रामनवमी

यौन काण्डमा मुछिए राजपाका हाई प्रोफाईल नेता

स्वास्थ्य क्षेत्रमा काम गर्ने एक महिलाले सरुवा गराई दिने नाममा आफूलाई राष्ट्रिय जनता पार्टीका एक नेताले यौन शोषण गर्नुको साथै रकम पनि लिएको आरोप लगाएकी छिन् । ती महिलाले राष्ट्रिय जनता

के प्रेममा यौन अनिवार्य छ ? के भन्छन त मोडल ?

युवा पुस्ता उन्मुक्त बन्दैछ । हिजोआजका युवायुवतीहरू खुलेर बोल्न, खुलेर लेख्न, खुलेर आफ्ना कुरा साट्न हिचकिचाउँदैनन । परम्परागत रूपमा गरिने प्रेमलाई आधुनिक पुस्ताले पुनः परिभाषित गरिसकेको छ । यो पुस्ता यौन प्रतिको संकीर्ण सोचबाट

Nepal Army

सेनाको लिखित परीक्षामा पनि नक्कली परीक्षार्थी

नेपाली सेनाले लिएको सैन्यतर्फको लिखित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको भेटिएको छ । शनिबार विभिन्न परीक्षा केन्द्रबाट ११ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । अरुलाई परीक्षा दिन

KP Sharma Oli

भारत जानुअघि पार्टी एकता गर्ने ओलीको प्रयास

चैत २३ गते भारत जाने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण अघि नै एमाले र माओवादीबीच पार्टी एकता गर्ने प्रस्ताव अगाडी सारेका छन् । भ्रमणको मिति औपचारिक

कहाँ जान्छ यौन व्यवसायबाट हुने करोडौँ आम्दानी ?

ग्लोबल फन्डले हालै गरेको आईबीबीएस (इन्टिग्रेटेड बायोलोजिकल एन्ड बिहेभियरल सर्भिलेन्स) सर्वेक्षणले नेपालमा २७ हजार यौनकर्मी महिला रहेको देखाएको छ, तर त्यसको दुई गुणा बढी महिला यौन व्यवसायमा रहेको यौनकर्मी महिलाका क्षेत्रमा

KP Sharma Oli

दुई बर्षभित्र काठमाण्डौमा रेल गुड्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष भित्र नेपालमा रेल सेवा सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । ओलीले २ वर्ष भित्र नेपालमा रेल सेवा संचालनमा ल्याएर आफूलाई मजाक गर्नेहरुलाई जवाफ दिन चाहेको