सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

यस्तो भयो ‘सञ्जोगैले भेट भो’ गितको भिडियो

‘सञ्जोगैले भेट भोे तँनहुमा, यति राम्री नानी देख्दा के साइनोले बोलाम म…’ बोलको कौरा गित बजारमा आएको छ । मिडियाकर्मी छवि घर्तिमगर र नवगायिका साबित्रि मगरले गितमा स्वर दिएका छन ।

प्रहरीको भेषमा ठगी गर्ने सुन्दरी पुलिसको फन्दामा

आफुलाई सशस्त्र प्रहरीको हेडक्वार्टरमा काम गर्ने असई बताउँदै ठगी गर्ने मञ्जु बुढाथोकी उर्फ कोपिलालाई बालाजु प्रहरीले पक्राउ गरेको छ ।सिन्धुपाल्चोक बलेफी नगरपालिका ७ लामोसाँघु घर भएकी कोपिला पक्राउको कारण अनौठो छ

बलात्कारबाट गर्भवती भएकी महिलाको हत्या गर्न खोज्दा

मोरङको भाउन्नेमा बलात्कारबाट गर्भवती भएकी एक महिलालाई दुई युवकले झुण्ड्याएर हत्या गर्ने प्रयास गरेका छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसुति विभागमा उपचार भइरहेको छ । वेहोस अवस्थामा

कमेडियन कपिल र सुनिल ग्रोबरबिच फेरी बिबाद

कमेडियन कपिल शर्माको नयाँ शो ‘फ्यामिली टाइम विद कपिल’ २५ मार्चदेखि सोनी च्यानलबाट प्रसारण हुँदैछ । राती ८ बजेबाट प्रसारमा आउने यो शोको पहिलो भाग कपिलले अभिनेता अजय देवगनका साथ सुटिङ

उडिरहेको बिमानमा एक जोडीको यौनजन्य गतिविधि

उडिरहेको विमानमा यौनजन्य गतिविधिमा संलग्न एक जोडीमाथि कानूनी कारवाही सुरु गरिएको छ । हालै गेटविक विमानस्थलबाट मेक्सिकोका लागि उडान भरेको भर्जिन एटलान्टिक विमानमा आपत्तिजनक अवस्थामा एक जोडीलाई नियन्त्रणमा लिइएको थियो ।

साईकल मन्त्री लालबावुको कर्मचारीलाई अर्को झड्का

यसअघि सामान्य प्रशासन मन्त्री हुँदा डिभि र पिआरधारी कर्मचारीको उछिट्टो खनेका लालबाबु पण्डितले यसपाली पनि कर्मचारीलाई जनमुखी र सेवामुखी बनाउन कडा कदम चाल्ने सुरमा देखिएका छन । यसपाली पनि संघीय मामिला

KP Sharma Oli

अब हाम्रा बाटा चिल्ला हुनुपर्छ, खेतमा धान झुल्नुपर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नयाँ मोडमा प्रवेश गरेको बताएका छन् । काठमाण्डौको मातातीर्थमा चिनियाँ लगानीमा बनेको शसस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको आज उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले विगततिर फर्केर

भाईवर, इमोबाट चिट्ठा परेको भन्दै ठग्ने पुलिसको खोरमा

पछिल्लो समय इमो, भाइबर, फेसबुक म्यासेन्जर मार्फत ठगी धन्दा बढिरहेको छ । इमो, भाइबर र फेसबुकमार्फत चिठ्ठा परेको छ, उपहार आएको छ, विदेशीले उपहार पठाइदिएको भन्दै प्रलोभन देखाउने र लाखौं रुपैयाँ

रिषले घरमा आगो लगाउँदा छोराछोरीको मृत्यु

रामेछापमा श्रीमानले सौता ल्याएर हेलाँ गरेपछी छोराछोरीसहित आत्मदाह गर्न कटेरोमा आगो लगाउँदा एक ‘आमा’ले आफ्नै छोराछोरी जलाएकी छिन । सौता–सौता बीचको झगडा बढ्दै गएपछि खाँडादेवी गाउँपालिका ६ पन्नेचौर निवासी तारा केसीले

अबको ५ बर्षमा काठमाण्डौमा रेल गुड्छः भौतिकमन्त्री

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पाँच वर्षभित्र काठमाडौंमा रेलमार्ग गुड्ने दावी गरेका छन् । आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिवद्ध रहेको भन्दै उनले