सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

दर्शनेमाथी बज्रपात; कलाकारीताको भोकले गुमाए श्रीमति

मेरीबास्सै लगायतका हास्य टेली श्रृंखलामा ‘दर्शने र मनमाया’ को जोडीका रुपमा ख्याती कमाएका हास्य कलाकार सुरेश थापा र अनिता दंगालको जीवनमा यतिबेला महाविपत्ति आइलागेको छ । ‘फ्याक्ट’ र ‘फिक्सन’ वीचको भेद

छोरी जन्मिने बित्तिकै खातामा २० हजार र बिमा

समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन् । जनप्रतिनिधिले गाउँपालिकाको पहिलो गाउँपालिका सभाबाट निर्णय गरेर

Rajendra Mahato

पैसा बाँड्न हिँडेको भन्दै राजेन्द्र महतोमाथी आक्रमण

जनकपुरमा गएराती राजपा नेपाल र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसहितका नेता कार्यकर्ता जनकपुर महानगरपालिका वडा नम्बर ८

धरानमा बाँदरले बम समातेर भागेपछी हंगामा

धरान–धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गरेको थियो । राति १२ बजे नै राखिएको बम नेपाली सेना र प्रहरीको टोलीले बिहान डिस्पोज गर्ने

प्रचण्डलाई हराउन पाण्डेले पैसा बाँडे चितवनमा

मौन अवधीमा आर्थिक चलखेल तिब्र भएको छ । नेपाली कांग्रेस र प्रजातान्त्रिक गठबन्धनका उम्मेदवारले मौन अवधिमा पैसा बाँडेको निर्वाचन आयोगमा उजुरी आएको छ । चितवनमा विक्रम पाण्डेलाई जिताउन पैसा बाँड्दै गर्दा

किन पुरिँदै छन म्याग्दीका फलाम र तामाखानी ?

म्याग्दीमा रहेका तामा र फलाम खानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेका छन् । लुलाङ र रुमको ढुंगा खानीबाहेक अन्नपूर्ण र मालिका गाउँपालिकाका ताकम, गुर्जा, कुइने, ओखरबोट लगायतका ठाउँमा रहेका खानी

नलसिंहगाड परियोजनाका भ्रष्टाचार आरोपी निर्दोष

विशेष अदालतले नलसिंहगाढ जलविद्युत आयोजनामा १३ करोड ६२ लाख रुपैयाँ अनियमितताको आरोप लागेका सबै पदाधिकारीलाई सफाइ दिएको छ । मंगलबार न्यायाधीश बाबुराम रेग्मी, चण्डिराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले अनियमितता आरोपित

प्रत्यक्षतर्फको मतपरिणाम एक हप्तामा; आयुक्त

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एक साताभित्रै प्रत्यक्षतर्फको मतपरिणाम आउने बताएका छन् । रिपोर्टर्स क्लवले सोमबार गरेको साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त यादवले प्रत्यक्षतर्फको मत परिणाम एक हप्ताभित्रै आउने गरि आयोगले निर्देशन

USA Statue of Liberty and New York City

भिषा निति परिवर्तन गर्न अमेरिकाको प्रस्ताव

नेपालले आफ्ना नागरिकप्रति अवलम्बन गर्दै आएको प्रवेशाज्ञा (भिसा) नीति परिवर्तन गर्न अमेरिकी दूतावासले प्रस्ताव गरेको छ । दूतावासले परराष्ट्र मन्त्रालयमार्फत उसका नागरिकका लागि अवलम्बन गरिँदै आएको भिसा नीति परिवर्तन गरी आफूसँग

बढेर आयो पेट्रोलको मुल्य, खपत ह्वात्तै बढ्यो

भारतबाट आयात हुने इन्धनको मूल्य बढेपछि ईन्धनबाट हुने सरकारको घाटा बढेको छ । भारतले पठाएको पछिल्लो मूल्यसूची अनुसार मासिक घाटा नै करीव १ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण नेपाल आयल निगमले गरेको