समाचार
मध्यपहाडी लोकमार्ग; हिउँदमा धुलो, बर्खामा हिलो
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्यो । यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्र भएको छैन । हिउँदमा धुलो र बर्खामा हिलोका कारण
सवारी दुर्घटनामा छोरीको मृत्यु, बाबु घाईते
सप्तरीमा कारको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ९ बगाटोलका ३६ वर्षीय ध्रुव बस्नेतका १० वर्षीया छोरी
नक्सा पासबिना अपार्टमेन्ट र होटल, छैन कानुन
ललितपुरको कुपण्डोल हाइटमा निर्माणाधीन समिट अपार्टमेन्ट होटल वरिपरिका घर शुक्रबार राति भासिए, स्थानीय बासिन्दाको भागाभाग भयो । तर, भवितव्यको तयारी भने एक वर्षअघि नै भएको थियो । घरजग्गा निर्माणसम्बन्धी मापदण्ड संशोधन गरेर सरकारले
सन्दिप लामिछाने विरुद्धको मुद्दाको सुनुवाई आज
बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो
२०२६ सम्म टोयोटाका विद्धुतीय गाडीका १० मोडेल
जापानी अटो निर्माता कम्पनी टोयोटा मोटरले सन् २०२६ देखि वर्षेनी १५ लाख थान विद्युतीय सवारी साधन बेच्ने लक्ष्य लिएको छ । गएको वर्ष कम्पनीले संसारभर जम्मा २४ हजार थान विद्युतीय सवारी
फुजी हिमाल चढ्दा मृत्यु भएका शेर्पाको जापानमै अन्त्येष्टी
जापानको सबैभन्दा अग्लो हिमाल फुजी हिमाल चढ्ने क्रममा लडेर मृत्यु भएका एक नेपाली युवाको जापानमै दाह संस्कार गरिने भएको छ । एक अमेरिकी र दुई जापानी सहितको टोलीमा हिमाल आरोहण गर्न
रोजगारी नभएपछी क्यारेमबोर्ड खेलेर बस्दै युवा
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले अहिले पनि नेपाली युवाले देशमै पसिना बगाउने वातावरण नभएको बताएका छन् । राजधानी काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली
ज्वाइँको कुटपिटबाट घाइते ससुराको मृत्यु
सप्तरीमा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु भएको छ । बोदेबर्साइन नगरपालिका-६ खामगडाका ५५ बर्षिय छठु महतोको ज्वाइँको कुटपिटबाट मृत्यु भएको हो । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहका अनुसार गत पुस ११
ट्रमाको एम्बुलेन्स खरिदमा भ्रष्टाचारको आशंका
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय ट्रमा सेन्टरले एम्बुलेन्स खरिदमा अनियमितता गरेको आशंकामा कागजात झिकाई छानबिन थालेको छ । ट्रमामा एचडी माइक्रोस्कोप, एम्बुलेन्सलगायत खरिदमा करोडौं रुपैयाँ अनियमितता भएको भन्दै छानबिन गरी दोषीमाथि
बैंकसंग पैसा छ तर कर्जाको माग ठप्पै ! किन ?
एक वर्षअघि यही समयमा ४ खर्बभन्दा बढीको कर्जा माग थियो, बैंकले दिन सकेका थिएनन्, अहिले बैंकहरूसँग ऋण प्रवाह गर्न मिल्ने करिब २ खर्ब रुपैयाँ रकम छ, तर कर्जा माग बढ्न सकेको छैन ।











