सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

गोली नचलाएको भए अरु सयौँको ज्यान जान्थ्यो

सरकारले सप्तरीको राजविराजमा भएको गोलीकाण्डपछि त्यहाँका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र शसस्त्र प्रहरीका प्रमुखलाई फिर्ता बोलाएको छ । मंगलबार गृहमन्त्री विमलेन्द्र निधिले राजविराज घटनाका बारेमा सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिएका छन्

राजबिराज घटना; ‘एमाले नेतृत्वको सामुहिक हत्या प्रयास’

प्रमुख विपक्षी दल नेकपा एमालेले राजविराजमा भएको घटनालाई आफ्नो पार्टीका शीर्ष नेताहरुको सामूहिक हत्या गर्ने प्रयास भएको दाबी गरेको छ । आज काठमाण्डौमा बिशेष पत्रकार सम्मेलन आयोजना गर्दै एमालेले तीन जनाको

मृतकको संख्या; मोर्चाको दाबी ७, गृह भन्छ तीन

सप्तरीको राजबिराजमा एमाले जनसभा बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच भएको झडपमा परी मृत्यु हुनेको संख्या ७ पुगेको मधेसी मोर्चाले दाबी गरेको छ । सप्तरी स्थित मोर्चाका एक स्थानिय नेताले

राजबिराज गोलीकाण्डमा मृत्यु हुनेको संख्या ४ पुग्यो

सप्तरीको राजबिराजमा एमाले जनसभा बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच भएको झडपमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागी संजन मेहता, दिगम्बर झाँ,

राजबिराजमा प्रहरीको गोली लागी ३ जनाको मृत्यु

एमालेको मेची–महाकाली अभियानको विरोधमा उत्रिएको मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा सप्तरीको राजविराजमा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेपछी प्रहरीले गोली चलाएको

ओलीको ‘रिमिक्स गित’, नेपालको ‘टाटा वाईवाई’

गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ हातमा कलम हुनेहरू, कलम लिएर उठ आफ्ना गाडी भएकाहरु, गाडी लिएर हिँड मोटरसाइकल हुनेहरुले, मोटरसाइकल लिएर हिँड साथमा केही नहुनेहरू, आवाज लिएर हिँड….. यो गायक रामेश–रायनको गित गाउँगाउँबाट

sherpa-dress-women

हर्षोल्लासका साथ मनाए ल्होसार जापानवासी शेर्पाले

शेर्पा संघ जापानले मे मो च्या लो २१४४ (चरा बर्ष) ग्याल्पो ल्होसार भव्यताका साथ मनाएको छ । शेर्पा संघले टोक्योको सिबाउरा स्थित मन्दिर रेष्टुरेन्टमा शुभकामना आदानप्रदान तथा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना

सेल्फी र मदिरा निशेध, दैनिक हाजीर; एमाले निर्देशन

एमालेको तराई केन्द्रित १५ दिने राष्ट्रिय जागरण अभियान शनिबारदेखि सुरु हुँदै छ । ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान; राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भन्ने मूल नाराका साथ

बलत्कारपछी प्रहरीले नै गरे क्रुरतापुर्वक हत्या

भेरीमालिका नगरपालिका–४, बोहराकी २४ वर्षीया राधिका सुनारको २२ माघमा बलात्कारपछि प्रहरी जवानले हत्या गरेको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान कमल सुनारले ती महिलालाई प्रेमजालमा पारेर

आजबाट एमालेको १५ दिने ‘मेची–महाकाली अभियान’

प्रमुख प्रतिपक्षी एमालेको तराई केन्द्रित १५ दिने राष्ट्रिय जागरण अभियान आजबाट सुरु हुँदै छ । ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भन्ने मूल