Slider
कोरोना बढेपछी दर्शनार्थीका लागी पसुपति बन्द
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर बुधबारदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र
बालिका बलात्कारको मुद्दा पटकपटक पेसीमा
धनुषाको क्षीरेश्वरनाथ–५, महेन्द्रनगरकी १४ वर्षीया किशोरी छिमेकीबाट बलात्कृत भएको ३२ महिना पुग्यो । घरमा सँगै रहेकी १२ वर्षीया बहिनीलाई पनि बेहोस बनाइएको थियो । तर न्यायका लागि दुई किशोरी र परिवारले गरेको संघर्ष
विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको
गतसाल झैँ यस बर्ष पनि विश्वको सबैभन्दा शक्तिशाली राहदानीको सुचीमा जापानको राहदानी पहिलो नम्बरमा परेको छ । नागरिकता तथा आवास सम्बन्धी बहुराष्ट्रिय परामर्शदाता कम्पनी हेन्ली एण्ड पार्टनर्सले सार्वजनिक गरेको सुची अनुसार
अन्धविश्वासले राजधानीमै लिँदैछ मान्छेको ज्यान
गत साता नागार्जुन नगरपालिका–१ रानीवन पानीट्यांकीस्थित एक ‘माता’ को घरमा झारफुकबाट उपचार गराउन भन्दै राखिएकी एक किशोरीको तीन सातापछि मृत्यु भयो । सिन्धुपाल्चोकको चौतारा–२ बतासे घर भई भक्तपुरको मध्यपुर थिमि, मगरगाउँ बस्ने
सभ्य समाजमा झुटा मुद्दा कल्पना बाहिरको कुरा
सभ्य समाजमा बनावटी प्रमाण खडा गरेर निर्दोष नागरिकलाई झुटा मुद्दा लगाउने कल्पनासम्म गर्न नसकिने भन्दै सर्वोच्च अदालतले त्यस्तो कामलाई अधिकारको दुरुपयोग भनी व्याख्या गरेको छ । ठगी मुद्दामा पक्राउ परेका दुई भारतीय
मान्छे खाने बाघ नियन्त्रण गर्न टोलि खटाइयो
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र नियन्त्रणका लागि काम थालेको
७ बर्षपछी पक्राउ परे श्रीमतीको हत्यारा
कृष्णनगर नगरपालिका ६, स्थित श्रीनगरमा पत्नीलाई बीभत्स तरिकाले हत्या गरेर शव जलाएर फरार श्रीमान् ७ वर्षपछि पक्राउ परेका छन् । सीमावर्ती भारतको उत्तर प्रदेश, सिद्धार्थनगर जिल्लास्थित ग्राम धन्सा घर भएका ३०
प्रहरीले झुठो मुद्दा लगाएर किन फसाउँछ ?
जिल्ला प्रहरी कार्यालय कास्कीमा तत्कालीन प्रहरी निरीक्षक रवीन्द्रनाथ पौडेल, प्रहरी सहायक निरीक्षक यामबहादुर नेपाली र प्रहरी जवान कपिल जोशीले २०६९ वैशाख २२ मा एउटा संयुक्त प्रतिवेदन पेस गरे । प्रतिवेदनमा पोखरा–९ चिप्लेढुंगाबाट
जथाभावि सडक खन्दा सुक्दै गए पानीका मुल
नेपाल पानी सदुपयोग फाउन्डेसन र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले नेपालका पहाडी र हिमाली भेगका ३०० पालिकाहरूमा गरेको सर्वेक्षणमा जथाभावी सडक निर्माण गर्दा पानीका मुहान सुक्दै गएको पाइएको छ
पृथ्वीनारायण शाह अत्याचारी कि नेपाल निर्माता ?
पृथ्वीनारायण शाह अत्याचारी राजा थिए वा आधुनिक नेपालका निर्माता ? यो बहस प्रत्येक वर्षको पृथ्वी जयन्तीमा उठ्ने गरेको छ । तत्कालीन ईसाई पादरीहरू र बेलायती राज्य विस्तार अभियानमा संलग्न अंग्रेज निकट











