Slider
रारा विमानस्थलको टर्मिनल टावर काठको टहरामा
रारा विमानस्थलको टर्मिनल टावर १८ वर्षदेखि काठको टहरोबाट सञ्चालन भइरहेको छ । पूर्वाधार निर्माणको काम अधुरो हुँदा पटकपटक जहाज अवतरणमा समस्या हुने गरेको छ भने दुर्घटनाको जोखिम पनि बढिरहेको छ । २०६०
सोलुखोला हाईड्रो परिक्षण गर्दा २ इन्जिनियरको मृत्यु
सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको छ । सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण
स्थानीय निर्वाचन बैशाख १४ मा गर्न प्रस्ताव
निर्वाचन आयोगले आगामी वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पहिलो चरणमा वैशाख १४
राजबन्दी रिहाइ गर्न विश्वभरबाट भुटानलाई अपिल
भुटानमा ३ दशकयता थुनामा रहेका राजबन्दीको रिहाइका लागि विदेशमा रहेका भुटानी मूलका मानवअधिकार अभियन्ताहरूले सार्वजनिक अपील गरेका छन् । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा अमेरिका, बेलायत, न्यूजिल्याण्ड, डेनमार्क, अष्ट्रेलियासहितका भुटानी शरणार्थी पुर्नवासमा
एमसीसीकै कारण सत्ता गठबन्धन टुट्दैनः प्रचण्ड
एमसीसीको सर्वत्र बिरोध भईरहँदा सत्ताधारी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सम्झौतका कारण अहिलेको सत्ता गठबन्धन नटुट्ने बताएका छन् । न्युज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्तामा अध्यक्ष
भेटिए माईतीले वेपत्ता पारेको भनिएका चन्द्रे
अन्तरजातीय बिहे गरेका हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरको नात्ता गाउँका एक सातादेखि बेपत्ता चन्द्रे कामी बुधबार बिहान भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाको टोलीले बुधबार बिहान खार्पुनाथ गाउँपालिका–५ याङ्चुबजारमा उनलाई भेटेको
प्रचण्डपछी शक्तिशाली को ? आकांक्षि तिन जना
पुरानै नेतृत्व दोहोरिँदै दुई ठुला दल एमाले र कांग्रेसको महाधिवेशन भर्खरै सकिएको छ । अब अर्को ठुलो दल माओवादी नेतृत्व चयनको चटारोमा छ । उसो त माओवादीमा पनि मुल नेतृत्वमा प्रचण्डको
टिकापुरमा रुखमा बाँधेर टाउको काटी विभत्स हत्या
कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दासको शव शनिबार बीभत्स अवस्थामा भेटिएपछि कैलालीको पूर्वी भेग टीकापुर क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । कात्तिक तेस्रो साता २३ वर्षीय भूपेन्द्र बडुवालको एक समूहबाट
सगरमाथा निकुञ्जमा हिउँ चितुवाको आहार बढ्यो
सगरमाथा राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको मुख्य आहार मानिने झारलको संख्या बढेको छ । हिउँ चितुवामा विद्यावारिधि गरिरहेका कमल थापाले गरेको अध्ययनले निकुञ्जमा झारलको संख्या ३ सय २२ देखि ४ सय ३५
रुकुममा झैँ हुम्लामा ठकुरी केटी भगाउने वेपत्ता
अन्तरजातीय विवाह गरेकै कारण हुम्लाका एक युवालाई केटी पक्षका आफन्तहरुले कुटपिट गरी बेपत्ता बनाएका छन् । वेपत्ता बनाएको तीन दिन बितिसक्दा पनि युवकको अँझै अत्तोपत्तो लाग्न सकेको छैन । प्रहरीले बेपत्ता











