Slider
सोमबार एकैदिन ८० जना कोरोना संक्रमित पुष्टि
सोमबार एकै दिन ८० जना कोरोना संक्रमित थपिएका छन् । सोमबारै पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नरैनापुरमा मात्र ५९ जना संक्रमित भेटिएका छन् । रौतहटमा
सोमबार एकैदिन ६३ जनामा कोरोना भएको पुष्टि
झापामा थप एक जनामा कोरोना देखिएसंगै सोमबार नेपालमा एकैदिन ६३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बाँके, गुल्मी, रौतहट, झापा, बारा, धादिङ, मोरङ, दाङ र धनुषा
कोरोनाले विश्वभर ९८ नेपालीको मृत्यु (भिडियो)
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट नेपाल लगायत विश्वका बिभिन्न देशमा गरी ९८ नेपालीको मृत्यु भएको छ । नेपाल भित्रै भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका
थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३०४
रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट नेपालमा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ
भारतको सैन्य धम्कीको खण्डन गर्न निर्देशन
प्रतिनिधिसभा, अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतीय अतिक्रमणमा परेको भूमिबारे भारतीय सेनाध्यक्षको अभिव्यक्तिलाई कूटनीतिक तहबाट खण्डन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले लिम्पियाधुरा, लिपुलेक, कुटी, नाबी, गुन्जी र
लिम्पियाधुरासहितको नयाँ नक्सा ल्याउँदै सरकार
सरकारले लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा समेत सो विषय आइसकेकोले भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले मन्त्रिपरिषदमा
आइतबार बिहानै १० जनामा कोरोना भएको पुष्टि
नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २ सय ९१ पुगेको छ । आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको
कोरोनाका कारण विश्वभर ९६ नेपालीको मृत्यु
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिका अनुसार यो तथ्यांक शनिवार (१६ मे २०२०)
नेपालमा कोरोना भाइरसका कारण पहिलो मृत्यु
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पहिलोपटक एकजना नेपालीको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । उनको १०











