सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Coronavirus test

शुक्रबार बिहान नेपालमा ९ जनामा कोरोना पुष्टि

शुक्रबार विहान नेपालमा जप ९ जनामा कोरोना संक्रमण भएको पष्टि भएको छ । मकवानपुरमा १ जना र बाँकेमा ८ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । बाँकेको

Corona Virus

कोठाभित्र बसेकी बालिकामा कसरी लाग्यो कोरोना ?

कपिलवस्तुकी कोरोना संक्रमित ६ वर्षीया बालिका वाणगंगा नगरपालिका–४ ठाकुरापुर की रहेको खुलेको छ । घरमै बसिरहेकी ती बालिकामा कसरी संक्रमण देखियो भनेर स्थानीय आश्चर्यमा परेका छन् । ‘बालिकाको परिवारमा कोही पनि विदेशबाट

Bikema Fire

सडकमा गुडिरहेको बाइकमा आगो लागेपछी

दाङमा गुडिरहेको एक मोटरसाइकलमा आगो लागेको छ । सडकमा गुडिरहेको रा १ ब ७२५ नम्वरको सरकारी मोटरसाइकलमा एक्कासी आगो लागेको हो । दंगिशरण गाउँपालिका वडा नं. ५ का वडा सचिव प्रेमप्रकाश चौधरीले

Hatya chirpat prahar

संगै रक्सि खाएर बिबाद हुँदा साथीको हत्या

गत वैशाख २८ गते मृत फेला परेका महोत्तरीको गौशाला नगरपालिका–४, विर्ताका दिलीप ठाकुरको आफ्नै साथीबाट हत्या भएको खुलेको छ । ठाकुरलाई उनकै साथी अरुण साहले हत्या गरेको खुलेको हो । ४६ वर्षीय

Tedros who chief

कोरोनाको अन्त्य नै नहुन पनि सक्छः डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा कोरोना भाइरस (कोभिड–१९) को अन्त्य नहुन सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका आपतकालीन मामिलाका निर्देशक माइक रयानले जेनेभामा भर्चुअल प्रेस कन्फ्रेन्सको क्रममा बोल्दै यस्तो चेतावनी

Teaching Hospital

शिक्षण अस्पतालका डाक्टरसहित ३८ क्वारेन्टाइनमा

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको

Coronavirus Test

नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो बुधवार साँझसम्म यो संख्या २ सय ४३ थियो । बिहान ७:४५ बजे जारी गरेको विज्ञप्तिमा थप

Staff nurse covid effected in birgunj

कोरोनाको उपचारमा संलग्न नर्सलाई नै कोरोना

वीरगञ्जस्थित कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न नर्सलाई नै संक्रमण भएको पाइएको छ । बुधबार साँझ पर्साका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये ३६ वर्षीया महिला नर्स हुन्

Corona Infected

बिहिबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार नवलपरासीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म बिहिबार ३ जना संक्रमित थपिएका छन् । संक्रमित व्यक्ति नवलपरासीको देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरूष रहेको

Corona Virus

२६ जना थपिएपछि नेपालमा संक्रमित संख्या २४३

स्वास्थ्य मन्त्रालयले थप २६ जनामा सङक्रमण भएको विवरण बुधवार सार्वजनिक गरेसँगै नेपालमा कोरोनाभाइरसको संक्रमण पुष्टि हुनेको सङ्ख्या २ सय ४३ जना पुगेको छ । पछिल्लो सङ्क्रमण देखिएका व्यक्तिहरू रूपन्देही, कपिलवस्तु, पर्सा, नवलपरासी