सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Coronavirus test

भारतमा १७ हजार बढी कोरोना संक्रमित, ५४३ को मृत्यु

भारतमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या १७ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट १७ हजार दुई सय ६५ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो

Tower Bridge UK

वेलायतमा कोरोनाका कारण फेरी १ नेपालीको मृत्यु

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण बेलायतमा आफ्नै एकाउन्टिंग व्यवसाय गरिरहेका एकजना नेपालीको मृत्यु भएको छ । बेलायतस्थित साउथ इष्ट लन्डनको वुल्वीचमा बस्दै आएका ४६ वर्षीय चार्टर्ड एकाउन्टेन्ट ध्रुब कुमार

Lockdown nepal

जोखिमपुर्ण पैदलयात्रा रोकियो, यात्रा सहज बनाइँदै

लामो लकडाउनका कारण केही दिनअघिसम्म काखमा बच्चा र पिठ्यूँमा भारी बोकेर पैदलै गन्तव्य तय गर्ने नागरिकको लावालस्कर थियो । बच्चा नहुनेहरु भारी र पोकापुन्तुराका साथ लामो दूरीको जोखिमपूर्ण र अनिश्चित यात्रामा

Yubaraj Khatiwada

सरकार लकडाउन खुकुलो बनाउने तयारीमा

सरकारले लक डाउन क्रमशः खुकुलो बनाउँदै लैजाने गृहकार्य थालेको छ । सरकारको प्रवक्तासमेत रहेका अर्थमन्त्री डा.युवराज खतिवडाले यसमा सरकारले निश्चित भौगोलिक सीमा वा व्यावसायिक गतिविधिलाई खुकुलो बनाउँदै लैजाने गरी गृहकार्य थालेको

Laxmi Bhattachan

कोरोनाका कारण नेदरल्याण्डमा नेपाली निधन

यूरोपेली मुलुक नेदरल्याण्डमा बसोवास गर्दै आएकी एक नेपाली महिलाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । म्याग्दी घर भइ श्रीमान

Japanese Cash

जापान सरकारले दिने १ लाख विदेशीले पाउँछन् ?

कोरोना भाइरसको महामारी फैलिनबाट रोक्न अपनाएका संकटकाल घोषणा लगायतका उपायहरुका कारण सर्बसाधारणमा उत्पन्न आर्थिक कठिनाइ कम गर्न जापान सरकारले हरेकलाई १ लाख येन नगद दिँदैछ । धेरैलाई जापानमा रहेका विदेशीहरुले यो सहयोग

Border piller in india nepal

भारतीय नेपाल छिर्न थालेपछी नेपाली जागाराम

कपिलवस्तुमा भारतीय सीमावर्ती क्षेत्रका नागरिक रातभर जागाराम बस्ने गरेका छन । नेपाल भारत सीमाना नजिकै रहेका आधा दर्जन गाउँका बासिन्दा कोरोना संक्रमण नियन्त्रणका लागि रातभर अनिदो बस्ने गरेका हुन् । कोरोना संक्रमण

Nepal India border

भारतबाट लुकिछिपी नेपाल छिर्ने क्रम बढ्यो

कोरोना भाइरसको संक्रमण रोक्न देशभित्रै नागरिकलाई घरबाट निस्कन प्रतिबन्ध लगाइरहेका बेला नेपालको पुर्वी क्षेत्रमा भारतबाट मानिसहरु लुकिछिपी प्रवेश गर्न नछाडेपछी कोरोना संक्रमणको जोखिम बढेको छ । कतिपयले भने स्थानीय तहलाई खबर गरेर

Prashiddhi Shrestha

फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती डिस्चार्ज

फ्रान्सबाट कोरोना भाइरसद्वारा संक्रमित भएर नेपाल आएकी युवती पूर्णरुपमा स्वस्थ्य भएकी छिन् । उनलाई केही बेरअघि उपचाररत टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डिस्चार्ज गरेको छ । स्वस्थ भएर अस्पतालबाट घर

Italy in CoronaVirus

वेलायतमा कोरोनाका कारण १७ नेपालीको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या १७ पुगेको छ । ज्यान गुमाउने अधिकांश नेपालीहरु भुतपुर्व गोर्खा सैनिक रहेका छन् । बुधबार राति मात्रै बेलायतको फार्नबरोमा बस्दै आएका ८३