चीनमा १०८ जनामा कोरोनाबिरुद्धको खोप परिक्षण
कोरोनाभाइरसको उत्पत्ति भएको मानिएको चीनले उक्त भाइरसविरुद्धको खोपसमेत परीक्षण थालेको छ । पछिल्ला दिनमा नयाँ स्थानीय संक्रमित दर शून्यमा झारेको चीनले कोरोनाभाइरसविरुद्धको खोप परीक्षण थालेर विश्वलाई नयाँ आशा जगाइदिएको छ । क्यानसिनो
भारतमा कोरोनाको ‘सुनामी’ आउने चेतावनी
भारतका एक जना विशेषज्ञले कोरोना भाइरस संक्रमणबाट धेरै क्षति व्यहोर्ने अर्को देश भारत बन्ने चेतावनी दिएका छन् । उनकै शव्दमा भारतमा कोरोना संक्रमणको ‘सुनामी’ आउनेवाला छ । कोरोना संक्रमित फेला परेका देशहरुको
इटलीमा स्थिति भयावह, एकैदिन ७९३ को मृत्यु
चीनपछिको कोरोनाको इपिसेन्टर बनेको इटलीमा स्थिति झनै भयावह बनेको छ । शनिबार मात्रै त्यहाँ थप ७९३ जनाको ज्यान गएको छ । इटलीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु
कोरोनाबाट बच्न दाङ छिरेका २६ भारतिय फिर्ता
बाँकेको नेपालगञ्ज हुँदै दाङ प्रवेश गर्न लागेका २६ जना भारतीय नागरिकलाई उतै फिर्ता पठाइएको छ । नेपालगञ्जबाट गाडी रिजर्भ गरेर आएका उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँबाट फिर्ता पठाइएको हो । दमारगाउँमा स्थापना
टेकु अस्पताल खालि गरिने, बिरामी अन्तै पठाईँदै
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड–१९ सँग सम्बन्धित बिरामीको मात्रै उपचार गर्ने भएको छ । अस्पतालले ओपीडी सेवा बन्द गरेको छ । यसअघि अस्पतालले क्षयरोग, एचआईभी, झाडापखाला लागेका र कुकुरले टोकेका
सिल्क एयर जर्बजस्ती ल्याण्डिङ, यात्रु सबै नेपाली
अष्ट्रेलियाबाट ९८ जना यात्रु बोकेर आएको सिल्क एयरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोल (एटीसी)को निर्देशन विपरीत अवतरण गरेको खुलासा भएको छ । अस्ट्रेलियाबाट सिंगापुर हुँदै नेपालका लागि उडेको सिल्क
कोरोनाका कारण वेलायतमा एक नेपालीको मृत्यु
कोरोना भाइरसको महामारीबाट बेलायतमा एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । यो समाचार नमस्ते नेपाली अनलाईनमा नरेश खपाङ्गी मगरले लेखेका छन् । हामीले यो समाचार सोही अनलाईनबाट जस्ताको तस्तै साभार
मगरले यसकारण कोरोनाको हल्ला फैलाएछन्
कोरोना भाइरसबारे अडियो बनाई अफवाह फैलाएको आरोपमा पक्राउ परेका विवेक थापा मगरले आफ्नो फेसबुक एकाउन्टमा ‘रिच र इंगेजमेन्ट’ बढाउन भ्रम छरेको प्रहरीलाई बयान दिएका छन् । केन्द्रीय साइबर ब्युरोले शनिबार दिउँसो उनलाई
पैसा तिर्न नसक्दा सुत्केरी र सासु अस्पतालमै बन्धक
उपचार खर्च तिर्न नसक्दा एक सुत्केरी महिला एक महिनायता विराटनगर अस्पताल (विराट नर्सिङहोम)मा बस्न बाध्य भएकी छन् । माघ २९ गते भर्ना भएकी झापाको विर्तामोड नगरपालिका–३ सुकुम्बासी बस्तीकी २२ वर्षीया चेली
विदेशबाट नेपाल फर्किएका ६२ जना क्वारेन्टाईनमा
सरकारले नेपाल प्रवेशमा लगाएको प्रतिबन्धलाई बेवास्ता गर्दै आफुखुशि त्रिभुवन विमानस्थलमार्फत नेपाल आएकाहरुलाई क्वारेन्टाईनमा राखिएको छ । विभिन्न देशबाट आएका ६२ जना नेपालीलाई भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा लगिएको छ । जसमा ४ जना










