सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

pasupatinath mandir

पसुपतिमा आरती बन्द, २५ भन्दा बढी मलामी रोक

कोेरोनाले विश्वव्यापि रुपमा महामारीको रुप लिइरहेको बेला नेपालले पनि यसबाट बच्न बिभिन्न उपाय अपनाएको छ । सोही बिषयलाई मध्येनजर गर्दै कोरोनाको संक्रमण नफैलियोस् भनेर पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा २५ भन्दा

Tribhuwan International Airport, Kathmandu Airport, Airport of Nepal

चैत्र ७ बाट नेपाल जान प्रतिबन्धित देशको सुची

सरकारले आजबाट यूरोप, पश्चिम एसिया, खाडीसँगै, इरान, मलेसिया, दक्षिण कोरिया, जापानसहित ६६ देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ । यो प्रतिबन्ध चैत ७ गते अर्थात आज शुक्रबार मध्यरातबाट लागू हुँदैछ । अब

Masjid in Nepal

नेपाली मस्जिदमा पनि नमाज पढ्न स्थगित

विश्वका अधिकांश देशमा पुगेको नोवल कोरोना (कोभिड–१९) भाइरसबाट जोगिन मुस्लिम समुदायले घर–घरमै नमाज पढ्न सुरु गरेका छन् । हरेक शुक्रबार मस्जिदमा पढिने जुम्माको नमाज पनि घरमै पढ्न सुरु भएको नेपाली जामे

High cour, Supreme Court

दुई हप्ताका लागी देशभभरका सबै अदालत बन्द

विश्वभर कोरोना संक्रमणको भयावह अवस्था सिर्जना भएपछी नेपाल ढिलै भए पनि यसतर्फ सचेत हुन थालेको छ । स्कुल, कलेज र विश्वविद्यालयहरु बन्द भएका छन् भने सार्बजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ ।

Naya Buspark Gongabu

कोरोनाले घर फर्कनेको लर्को, टिकट कालोबजारी

कोरोना (कोभिड–१९)को सम्भावित संक्रमणलाई रोक्न स्कुल र कलेज बन्द भएसँगै काठमाडौंबाट बाहिरने यात्रुको चाप अत्यधिक बढेको छ । काठमाडौंका मुख्य बसपार्क र टिकट काउन्टरहरुमा दशैँ तिहारमा झैँ यात्रुको भीड निकै बाक्लो

Corona Virus

चीन भन्दा इटलीमा कोरोनाको डरलाग्दो अवस्था

कोरोना (कोभिड–१९) को उद्गमस्थल मानिने चीनमा नियन्त्रण हुँदै गईरहेका बोल उता इटलीमा चीनमा भन्दा बढी मानिसको ज्यान गएको छ । चीनमा हालसम्म ३ हजार २ सय ४९ जना मानिसको मृत्यु भएको

Nepal-China

कोरोना रोकथामबारे नेपाल–चीन भिडियो कन्फरेन्स

चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा अनुभव आदान प्रदान गर्न नेपाल लगायतका देशहरुसँग आज शुक्रबार भिडियो कन्फरेन्स गर्दैछ । चीनको परराष्ट्र मन्त्रालयले आयोजना गर्ने भिडियो कन्फरेन्समा दक्षिण एशियाली देशका स्वास्थ्यसँग सम्बन्धित प्रतिनिधि

Corona Reports

जापानमा कोरोनाका कारण ४० को मृत्यु, १६६८ संक्रमित

जापानमा यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ । जापान सञ्चार माध्यमहरुले प्रकासित गरेको समाचार अनुसार ज्यान गुमाउने मध्ये ७ जना योकोहामा पोर्टमा रोकिएको डाइमण्ड

Neena Gupta

कहिले पनि बिबाहितसँग प्रेममा नपर्नुहोस्

बलिउड अभिनेत्री नीना गुप्ताको नीजि जीवनसंग सम्बन्धित एक भिडियो अहिले भाइरल बनेको छ । जसमा उनले जीवनसँग सम्बन्धित एक सनसनीपूर्ण खुलासा गरेकी छिन् । भिडियोमा नीना गुप्ताले भनेकी छिन्–‘साँच्चै भन्ने हो भने

Corona Virus

इटलीमा कोरोनाका कारण एकैदिन ४१ को मृत्यु

कोरोनाभाइरसको संक्रमणबाट इटालीमा पछिल्लो समय बिहीबार मात्रै थप ४१ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ । यो कोरोनाभाइरसको सर्वाधिक चपेटामा परेको चीनबाहिर