सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

काठमाडौंमा भेटियो नक्कली प्रमाणपत्र बनाउने कारखाना

काठमाडौंको तारकेश्वर नगरपालिका–११ नेपालटार स्थित एक घरमा नक्कली सर्टीफकेट (प्रमाणपत्र) र विभिन्न सरकारी र तथा गैरसरकारी निकायको नक्कली कागजात बनाउने कारखाना नै भेटिएको छ । उक्त कारखानाबाट नेपाल प्रहरीले दिने चालचलन रिपोर्ट

युएस बंगला जहाज दुर्घटनामा पाईलट मुख्य दोषी

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फागुन २८ गते भएको यूएस–बंगला एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औंल्याएको छ । दुर्घटना जाँचबुझ आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सोमबार प्रतिवेदन

दशैँअघि मेलम्चीको पानी काठमाण्डौका घरघरमा

बहुप्रतीक्षित मेलम्ची खानेपानी दसैं अघि नै राजधानीमा वितरण हुने भएको छ । मेलम्ची आयोजनाको मंगलबार सिन्धु–ग्याल्थुम खण्डको साढे सात किलोमिटर सुरुङको ‘ब्रेक थ्रु’ भएपछि असोजमै दैनिक १७ करोड लिटर खानेपानी राजधानी

राजिनामा नदिन रमेश खरेलाई सर्वेन्द्रको आग्रह

नेपाल प्रहरीको प्रमुख (आईजीपी)मा नियुक्त डिआईजी सर्बेन्द्र खनालले समकक्षि डिआईजी रमेश खरेललाई राजीनामा नदिन आग्रह गरेका छन । खनालले सरकारले बिधि र प्रक्रिया पुर्याएर गरेको नियुक्तिलाई लिएर असन्तुष्टि जनाउँदै संगठन छाड्ने

सर्वेन्द्र आईजीपी भएपछी रमेश खरेलको राजीनामा

सहब्याची सर्वेन्द्र खनाल नेपाल प्रहरीको आईजीपी पदमा नियुक्त भएपछी दाबेदार मानिएका डिआईजी रमेश खरेलले आज राजीनामा दिने बताएका छन । आईजीपी हुन नपाएपछी असन्तुष्टी जनाउँदै डिआईजी खरेलले राजीनामा दिने भएका हुन

को हुन त सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनाल ?

सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्ति गरेको छ । मंगलबार अबेर गरी बालुवाटारमा बसेको मन्त्रि परिषद्को बैठकले सशस्त्र प्रहरी महानिरीक्षक पदमा शैलेन्द्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो । एआइजी पदमा

को हुन नयाँ आईजीपी सर्वेन्द्र, यस्तो छ नालीबेली

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा हुँदा कार्य सम्पादन मूल्याङ्कनमा शीर्ष स्थानमा रहेका सर्बेन्द्र खनाल २९ माघ ०४६ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश

सर्वेन्द्र खनाल प्रहरी आईजीपी, सशस्त्रमा शैलेन्द्र

नेपाली फुटवलको म्याच फिक्सिङको पर्दाफाँसदेखी गुण्डानाइके घैँटेको इन्काउण्टर लगायतमा कमाण्ड सम्हालेका सर्वेन्द्र खनाल नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा नियुक्त भएका छन् । साथै सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को

धर्मका नाममा अस्थिरता निम्त्याउन खोजे कारबाही

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पछिल्ला दिनहरुमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएको भन्दै उनीहरुलाई सरकारले कारवाहीको दायरामा ल्याउने बताएका छन् । आइतबार बिराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारको घटनामा संलग्नहरुलाई कारवाहीको

Facebook

फेसबुकको डाटा लिकको जानकारी प्रयोगकर्ताले पाउने

फेसबुक प्रयोगकर्ताले अब आफ्नो अकाउन्टको डाटा लिक भएमा त्यसको जानकारी प्राप्त गर्ने भएका छन् । फेसबुकले प्रयोगकर्तालाई उनीहरुको डाटा लिक भएको अवस्थामा जानकारी उपलब्ध गराउने घोषणा गरेको हो । क्याम्ब्रिज एनालिटिका काण्डपश्चात्