चितवन निकुञ्जमा ८ बर्षमा २२० गैँडाको मृत्यु
विगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन । निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र
करेन्ट लागेर दाङमा १ भाषा शिक्षकको मृत्यु
दाङमा करेन्ट लागेर एक जापानी भाषा शिक्षकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका- १२ घर भई तुलसीपुरमा बस्दै आएका २८ वर्षीय
१३ बर्षिय बालकले गोलि चलाउँदा ९ को मृत्यु
सर्बियाको राजधानी बेलग्रेडस्थित एक प्राथमिक स्कुलमा गोली ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । एक नाबालिगले आफ्नै स्कुलमा गोली चलाउँदा आठ जना विद्यार्थी र एकजना सुरक्षा गार्डको
नवनियुक्त थप तिन जना मन्त्रिको सपथ आज
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज विहीबार हुँदैछ । नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् । नवनियुक्त मन्त्रीहरुको शपथग्रहण
जापानमा आकस्मिक गर्भनिरोध चक्की खुला ?
जापानमा अधिकांश मानिस औषधि पसलहरुमा गर्भनिरोधको आकस्मिक चक्कीको खुला विक्रीको पक्षमा रहेका छन् । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले औषधि पसलका काउन्टरमा सिधैं चक्की बेच्नेबारे सर्वसाधारणहरुको राय बुझेको थियो । सो
नक्कली शरणार्थी प्रकरणमा बहालवाला सचिव
गृहमन्त्रालयमा पेश भएको भुटानी शरणार्थीको नामावलीमा नेपाली नागरिकको नाम राखेर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परे । फौजदारी अभियोगमा पक्राउ परेसँग उनी बुधबारदेखि नै निलम्बनमा
Mount Fuji; iconic symbol of japan.
Mount Fuji, also known as Fujisan, is a stratovolcano located on the Honshu Island of Japan. It is the tallest mountain in Japan, standing at 3,776.24 meters (12,389 feet) and is
क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने
एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ । आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख
बजेट अधिवेशन बैशाख २४ गते गर्न सिफारिस
सरकारले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यो अधिवेशनमा
कँडेल मृत्युमा आत्महत्या दुरुत्साहनको जाहेरी
चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा उनका परिवारले ६ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएका छन् । मानसिक यातनाका कारण कँडेलले आत्महत्या गरेको भन्दै आत्महत्या दुरूत्साहन मुद्दामा उनको परिवारले प्रहरीमा किटानी जाहेरी











