प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस
संवैधानिक परिषद्ले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो
बलात्कार आरोपी पक्राउ गर्दा प्रहरीमाथी कुटपिट
बलात्कार मुद्दाका फरार आरोपीलाई पक्राउ गर्दा प्रहरी र पीडितका आफन्तमाथि स्थानीयहरूले आक्रमण गरेर दुई जनालाई घाइते बनाएका छन् । कालीकोटको पलाता ६ खीन सैन भन्ने ठाउँमा अभियुक्त लुकेर बसेको सूचना पाएपछि कहरदेव
स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा घोटाला
निश्चित व्यापारिक घरानालाई स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्नकै लागि नेपाल धितोपत्र बोर्डले गरेको नीतिगत व्यवस्था र सोही व्यवस्थाअनुसार अनुमतिपत्र वितरणका लागि सुरु भएको प्रक्रियामा भ्रष्टाचार भएको सांसदहरूको आरोप छ । प्रतिनिधिसभाको बैठक
काठमाडौं उडेको श्रीको जहाज बीचबाटै भैरहवा फिर्ता
भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाज काठमाडौं आउँदाआउँदै भैरहवा नै फर्किएको हो । भैरहवाबाट ७ः५५ मा
के चिनियाँ युआनले अमेरिकी डलरलाई जित्ला ?
गत महिना ब्लूम्बर्ग न्यूजमा एउटा चकित पार्ने खालको समाचार छापियो । जस अनुसार चिनियाँ मुद्रा युआन अमेरिकी डलरलाई पछि पार्दै रुसमा सबैभन्दा धेरै कारोबार हुने मुद्रा बनेको छ । सन् २०२२ मा
काठमाण्डौमा असरल्ल तारको व्यवस्थान सुरु
काठमाडौँ महानगरपालिकाले सोमबारदेखि अव्यवस्थित तार व्यवस्थापन गर्न सुरु गरेको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको कार्यकक्षमा आइतबार साझेदारबीच भएको बैठकले गरेको निर्णयअनुसार सोमबारदेखि अव्यवस्थित तार व्यवस्थापनको काम सुरु गरेको
शरणार्थी काण्डमा लहरो तान्दा पहरो थर्कियो
भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहको अनुसन्धानमा लहरो तान्दा राजनीतिक पहरो थर्किएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणकी पत्नीहरूले पनि पैसा बुझेको दाबी
जापानको बालबालिकाको संख्या लगातार घट्दो
प्रधानमन्त्री फुमिओ किशिदाले जन्मदर बढाउन “अभूतपूर्व” उपायहरू लागू गर्न आह्वान गरेता पनि यस पटक पनि जापानको अनुमानित बाल जनसंख्या थप घटेको देखिएको छ । जापानको बाल जनसंख्या लगातार ४२ औं वर्षमा
डिजिटल भुक्तानिको जिम्मा भारतलाई दिने तयारी
अन्तरदेशीय डिजिटल भुक्तानी कारोबारको जिम्मा सरकारले भारतीय कम्पनीको एजेन्टलाई सुम्पन लागेको छ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा चल्ने प्रणालीअनुसार यता हुने कारोबारको जिम्मा लिन नेपालको सरकारी
नागरिकता विधेयकबारे परामर्श गर्दै राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकबारे कानुनका जानकारसँग आज परामर्श गर्दैछन् । आज दिउँसो कानुनविदहरुसँग परामर्श गर्न लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । अघिल्लो सरकारको पालामा दुवै सदनबाट पास भएको नागरिकता विधेयक शीतलनिवास











