सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

रञ्जु मृत्युकाण्ड, पुर्व जर्नेल फुदुङमाथी कुटपिट

आफ्नै घरमा मृत भेटिएको महिलाबारे गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै पूर्व जर्नेल एवं माओवादीका पूर्वसांसद कुमार फुदुङमाथि कुटपिट भएको छ । कुटपिटबाट उनको टाउकोमा चोट लागेको छ । फुदुङलाई प्रहरीले उद्दार गरी उपचारका

डा.क्रिस उर्फ गोविन्द तिवारीको जापान ठगीकाण्ड

जापानमा आकर्षक रोजगारमा लगाइदिने भन्दै एक गिरोहले २३ जनासँग करिब दुई करोड रुपैयाँ ठगी गरेको छ । जापानमा मासिक तीन लाखदेखि पाँच लाख रुपैयाँसम्मको जागिरमा लगाइदिने प्रलोभनमा गिरोहले एकजनासँग ४० लाख

आजदेखी फोहोरबाट बायोग्यास निकाल्न सुरु

काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि फोहरबाट बायोग्यास निकाल्न आरम्भ गरेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले लामो समयको परीक्षणका रुपमा रहेको बायोग्यास उत्पादन विधिवत रुपमा सुरु गरेको हो । कामपा वडा नं १२ र

पशुपति, स्वयम्भु र हनुमानढोकामा निशुल्क वाईफाई

पर्यटकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ । कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकीय महत्व भएका सम्पदामा निःशुल्क इन्टरनेटको सुविधा राख्ने र

boplop chanda

कैलाली बम काण्डबारे विप्लवको पार्टी बोल्यो

सोमवार राती कैलालीमा बम विस्फोट हुँदा एक जनाको ज्यान गएको विषयमा विप्लव नेतृत्वको नेकपाले आफ्नो धारणा बाहिर ल्याएको छ । मृतक आफ्नो पार्टीको जिल्ला कमिटि सदस्य रहेको भन्दै नेकपाले शंकास्द वस्तु

आफैले बोकेको बम पडकेर विप्लव कार्यकर्ताको मृत्यु

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ खानेपानी रोडमा आफैले बोकेको बम पड्किँदा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको ज्यान गएको छ । नेकपाका जिल्ला सदस्य चन्द्रबहादुर सिंह सनराईजको आफैंले बोकेको बम पड्कीएर ज्यान

काठमाण्डौमा सार्बजनिक बसका लागी बिशेष लेन

सरकारले सार्वजनिक बस सेवा सञ्चालनका लागि रिंगरोड र माइतीघर–सूर्यबिनायक सडकमा छुट्टै लेन तोक्ने तयारी गरेको छ । पहिलो चरणमा चक्रपथ अन्तरगतको कलंकी–कोटेश्वर–कलंकी खण्डको विस्तार सकिएपछि ‘र्यापिड बस ट्रान्जिट’ (बसको विशेष लेन)

बर्षासँगै आएको बाढीले रुकुममा घरबारी बगायो

लगातारको बर्षापछि बाढी आउँदा रुकुमका बिभिन्न ठाउँमा ठुलो क्षति पुगेको छ । आइतवार राती आएको बाढीले रुकुमको आठबीसकोट नगरपालिका वडा नं ९ राडि ज्युलामा रहेको राडिज्युला शिक्षा क्याम्पसको निर्माणाधिन अवस्थामा रहेको

हरेक मतदान केन्द्रमा सेनाको बम डिस्पोजल टोली

बुधबार हुने स्थानीय तहको निर्वाचनमा हुनसक्ने अप्रिय घटनालाई मध्यजनर गरी प्रदेश नम्बर ७ का सबै मतदान केन्द्रमा बम डिस्पोजल टोलीसहितको सुरक्षा व्यवस्था मिलाइएको क्षेत्रीय प्रशासक शिशिरकुमार ढुंगानाले बताएका छन् । स्थानीय तहको

एनआरएनए जापानको सदस्यमा राजु पनेरुको उम्मेद्वारी

गैर आवासीय नेपाली संघको चुनाव नजिकिँदै गर्दा जापानमा पनि चुनावी सरगर्मी बढेको छ । चुनावी मिति नजिकिँदै गर्दा एनआरएनए जापानका पदाधीकारीहरु यतिबेला क्षेत्रिय समितिहरुको चुनावी दौडधुपमा लागेको छन । एनआरएनए जापानको नेतृत्व