सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बझाङबाट सुरु भयो कांग्रेस र एमालेको विजयी यात्रा

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नेपाली काङग्रेसले बझाङबाट बिजयी सुरुवात गरेको छ । बझाङको काँडा गाउँपालिकामा अध्यक्षमा कांग्रेस उम्मेद्वार राजेन्द्रबहादुर बोहरा निर्वाचित भएका छन भने उपाध्यक्षमा पनि काँग्रेसकै उम्मेद्वार कल्पना बोहरा

अन्ततः गोपालप्रसाद पराजुली हुने भए प्रधानन्याधीश

संवैधानिक परिषदले सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । विहीबार बसेको संवैधानिक परिषद बैठकले कायम मुकायम प्रधानन्यायाधिश पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने निर्णय गरेको हो । कायम मुकायम

चुडामणीले तिर्लान ३ अर्ब धरौटी ? भ्रष्टाचार ९ अर्ब

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनाधिकृत रुपमा कर छुट दिएको आरोपमा पक्राउ परेका चुडाँमणि शर्मासँग हिरासत मुक्त हुन ३ अर्ब रुपैयाँ धरौटी मागेको छ । तारेखमा छुटाउने गरी शर्मासँग ३ अर्ब रुपैयाँ

ठग गोविन्द तिवारी जापानमा पक्राउ, दुतावास मौन

जापानमा राम्रो काम लगाईदिने भन्दै नेपालमा सोझासाझा महिलाहरुबाट दुई करोड भन्दा बढि रकम ठगी गरी जापानमा लुक्दै आएका आफुलाई डा.क्रिस नाम बताउने गोविन्द तिवारी जापानबाट पक्राउ परेका छन । ठगी गरि जापानमा

बम टिपेर फाल्ने बहादुर प्रहरी, पुरस्कारको घोषणा

दाङको एक मतदान केन्द्रमा बुधबार दिउँसो भएको हमलालाई एक प्रहरी हवल्दारले विफल तुल्याइदिएका छन् । आक्रमणकारीले बम हान्नासाथ प्रहरी हवल्दार दुर्गाबहादुर रानाले ज्यानको जोखिम मोलेर फुर्तीका साथ त्यसलाई आफ्नो हत्केलामा थाप्दै

दोस्रो चरणको चुनाव सम्पन्न, उत्साहपुर्ण सहभागिता

दोस्रो चरणको स्थानीय तहको चुनाव अन्तगर्त बुधबार (आज) तीनवटा प्रदेश १, ५ र ७ का ३५ जिल्लामा मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले तोकेको समय विहान सात बजेबाट ५ बजेसम्म

दाङमा दाईको नामबाट भोट हाल्न खोज्ने पक्राउ

दाङ देउखुरीको गढवा गाउँपालिका–४ स्थित दिपेन्द्र आधारभुत विद्यालय पर्सेनी केन्द्रबाट एक नक्कली मतदाता पक्राउ परेका छन् । दाजुको नामबाट भोट हाल्न खोज्ने राहत अलीलाई प्रहरीले पक्राउ गरेको हो । राहत अली दाजु

local institute election

दिउँसो ३ बजेसम्म ६२ प्रतिशत मतदान भयो

दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३३४ स्थानीय तहमा भएको निर्वाचनमा मतदान गर्ने कार्य ५ बजेबाट सकिएको छ । मतदान कार्य सकिए पनि निर्वाचन आयोगमा दिउँसो

ब्वाइफ्रेन्डसँग मिलेर १४ बर्षिया किशोरीको बलत्कार

प्रसंग अष्ट्रेलियाको शहर सिड्नीको हो, जसले ठूलै खैलाबैला मच्यायो । मंगलबार उक्त घटनाको आरोपमा एक महिला र उनका ब्वाइफ्रेन्डलाई अदालतमा पेश गरियो । अनौठो त के भने ती युवतीले आफ्नो ब्वाइफ्रेन्डसँग मिलेर

पोखरामा जमिन भाँसीयो, पहिरोले घर पुर्यो

वर्षाका कारण पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ वाटुलेचौरको मैदान वडा कार्यालय नजिक र पोखरा ३ नदीपुरको जमिनमा भ्वाङ परेको छ । भ्वाङ परेको ठाउँमा बिजुलीको पोल समेत ढल्किएको छ । ट्रास्फर्मर