सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

कहिले कुद्ला पुर्व–पश्चिम विद्युतिय रेलमार्ग

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आगामी १५ महिनाभित्रमा सम्पन्न हुने भएको छ । रेल विभागका अनुसार ०७५ को मंसिरअघि सबै खण्डको डिपिआर सम्पन्न हुनेछ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा उच्च

local institute election

दुबै छोरा उम्मेद्वार, भोट नदिने आमाको घोषणा

ताप्लेजुङको फुङलिङ नगरपालिका–३ मा कांग्रेसबाट युवराज बराल र एमालेबाट रामप्रसाद बराल अध्यक्षको उम्मेद्वार बनेका छन् । दुवै छोरा उम्मेद्वार बनेपछि आमा मायादेवीले स्थानीय चुनावमा भोट दिन नजाने घोषणा गरेकी छन् । रामप्रसाद

मरेपछि शव चिरफार गरी, दूतावासमा बुझाइदिनू

‘मिस्टर जेलर, म अब धेरै बाँच्दिनँ होला, मरेपछि मेरो शव चिरफार गरिदिनू, दूतावासमा बुझाइदिनू,’ करिब तीन महिनाअघि केन्द्रीय कारागारका जेलर वेदप्रसाद खरेललाई रुँदै वेदना पोख्दा चाल्र्स शोभराजको शरीर सुन्निएको थियो, सास

सावधान ! उपत्यकाको मासुमा विषादी भेटियो

काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण भइरहेको पाइएको छ । नांगो हातले समेत छुन नमिल्ने सोडियम नाइट्रेट मासुमा मिसाइएको हो । आपूर्ति मन्त्रालय मातहतको आपूर्ति व्यवस्थापन

एमाले कांग्रेसका झण्डा, उपेन्द्र यादवको पुत्ला जल्यो

राष्ट्रिय जनता पार्टीले चुनाव बिथोल्ने निर्णय गरेलगत्तै दुई नम्बर प्रदेशका केही जिल्लाहरुमा आइतबार अराजक गतिविधिहरु सुरु भएका छन् । राजपाका कार्यकर्ताले सप्तरीमा नेकपा एमालेको बैठक भईरहेका ठाउँमा प्रवेश गरेर झण्डा, टी–शर्ट लगायतका

यस्तो छ, मतपत्र च्यातिएकोबारे आयुक्तको भनाई

प्रमुख निर्वाचन आयुक्त यादवले चितवनको भरतपुरमा मतपत्र च्यातिएको घटनाप्रति दुःख व्यक्त गरेका छन । उनले यो घटनामा निर्वाचन आयोगले सरकारको पक्ष लिएको भन्ने आरोप कपोकल्पित र निराधार रहेको स्पष्ट पारेका छन

local institute election

चुनाव चिन्ह अंकित झोला, टि–सर्ट, टोपी नबाँड्नु

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी, झोला वितरण गर्नु निर्वाचन आचार संहिता विपरित भएको बताएको छ । आयुक्त सुधीर कुमार शाहको अध्यक्षतामा बसेको निर्वाचन आचार संहिता समितिको

चिनियाँ कम्पनी गेजुवामाथी बाबुराम भट्टराईको हमला

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलबिद्युत आयोजना बिना प्रतिस्पर्धा चीनको गेजुवा ग्रुप अफ कम्पनीलाई दिनुमा भ्रष्टाचार र कमिसनको खेल भएको बताएका छन् । नयाँ शक्ति पार्टीले बिहीबार आयोजना गरेको

भारतीय आणविक भट्टीको असर नेपालमा

दक्षिण एसियाली मुलुकहरुमा आणविक उर्जा भट्टी स्थापनाको बढ्दो होडबाजीको असर नेपालमा पर्ने प्रवल सम्भावना बढेको छ । वातावरणमा विकिरण (रेडियोधर्मी पदार्थ) को मात्रा मिसिएर जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने सम्भावना उच्च रहेको

नेपालबाट कार चढेर घर फर्कँदै जर्मन राजदुत

विदेशी राजदूत हजारौं किलोमिटर कार चढेर आफ्नो मुलुक फर्कन लागेको सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । नेपालमा तीन वर्ष सेवा गरेका जर्मन राजदूत कारमा स्वदेश फर्कने तयारी गरेका छन् । जर्मन राजदूत