बाबु–छोरा, ससुरा–बुहारी, दाजु–भाई भिडन्तमा
यसअघि सल्यानमा बाबुछोरा फरक–फरक पार्टीबाट एउटै पदको उम्मेद्वार बनेको समाचार हामीले पढिसकेका छौँ । गुल्मीमा पनि यस्तै खाले दृष्य देखिएको छ । गुल्मीमा एउटै पदमा एउटै घरका ससुरा–बुहारी फरक फरक पार्टीबाट
रुकुममा जनसत्ता ब्युँझाउने माओवादी तयारी
स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा जनसत्ताका जग्गा पास (लिखित) लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन् । कुनुनले तत्कालीन जनसत्ताको लिखितलाई मान्यता नदिने भने पनि स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिले लिखित
को हुन चुनावमा ह्याट्रिक हारेका अर्थमन्त्री
कांग्रेसवृत्तमा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीको नाम नौलो होइन तर, नयाँपुस्ताका लागि यो नाम नौलो र अनपेक्षित हो । कार्की अर्थमन्त्री बनेलगत्तै निजी क्षेत्रका व्यवसायीहरु यी मन्त्री को हुन् र कहाँबाट आइपुगे भन्दै
१ सय १६ यात्रुसहित बर्मेली सैनिक विमान बेपत्ता
म्यानमारको यांगुन तर्फ गईरहेको बर्मेली सैनिक विमान बेपत्ता भएको छ । ११ जना चालक दल सहित १ सय ५ यात्रु लिएर उडेको उक्त विमान उडान भरेको २० माइल पर पुगे पछि
पुर्व डेपुटी कमाण्डर जनार्दन शर्मा गृहमन्त्री
नवनियुक्त गृहमन्त्री जनार्दन शर्माले अनावश्यक वक्तव्य दिन वा अनावश्यक अन्तरवार्ता दिँदै हिँड्न रोक लगाएका छन् । साथै उनले गृह मन्त्रालय र प्रहरी प्रशासनलाई जनताले चाहेको जस्तो बनाउने प्रतिबद्धता जनाएका छन् । बुधबार
गर्भपतनपछी प्रशान्त तामाङद्वारा प्रेमीकाको हत्या
सञ्चिता तामाङको हत्या अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकका ‘प्रेमी’ प्रशान्त तामाङ छन् । रामेछाप रस्नालुकी २३ वर्षीया सञ्चिता बैशाख ८ गते गंगाहिटीस्थित आफ्नै कोठामा मृत
कतारमा नेपाली आत्तिनुपर्दैन तर सजग रहनुस
सोमबार साउदी अरव, इजिष्ट, बहराइन, युएइ, लिविया र यमनले कतारसँग कुटनीतिक सम्बन्ध अन्त्यको औपचारिक घोषणा गरेका छन । गल्फ गठबन्धनको अन्त्य भएको घोषणासँगै कतारमा रहेका नेपाली कामदारहरुलाई असर पर्ला कि नपर्ला
कुल देवता खोज्दै पुर्वयुवराज्ञी हिमानी गोरखामा
पूर्व राजपरिवारका सदस्यहरुले लामो समयपछी आफ्नो कुल घराना रहेको गोरखा दरबारमा पाइला टेकेका छन् । मंगलवार कुल पूजाका लागि पूर्व युवराज्ञी हिमानी शाह उनकी छोरीहरु कृतिका र पूर्णिमा र छोरा हृदयेन्द्रको
मतपत्र च्यातेर गल्ती भयो, पाठ सिक्छौँः प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटना गलत भएको बताएका छन् । मतपत्र च्यातिएको घटनालाई जोडेर माओवादीको लोकतन्त्रप्रतिको निष्ठामा प्रश्न उठाइनु गलत हुने पनि प्रचण्डले बताएका छन । मंगलबार संसदमा सम्बोधन
शेरबहादुर देउवा बने चौथो पटक प्रधानमन्त्री
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । आज बसेको व्यवस्थापिका संसदको बैठकबाट देउवा बहुमतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । संसदमा मत विभाजनका आधारमा भएको निर्वाचनमा










