कांग्रेसले पाँचथरमा उम्मेद्वारको टुंगो लगायो
नेपाली काँग्रेसले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि पाँचथरमा उम्मेदवारको टुङ्गो लगाएको छ । पाँचथरमा कांग्रेसले फालेलुङ गाउँपालिकाको अध्यक्षमा सञ्चकुमार केरुङ, उपाध्यक्षमा हिमा अधिकारी, फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा अमर नेम्वाङ र उपाध्यक्षमा
झापाका ९ स्थानीय तहमा एमालेले उम्मेद्वार तोक्यो
नेकपा एमालेले दोस्रो चरणको निर्वाचनका लागी झापाको ९ स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । एक नम्बर प्रदेश कमिटीको मंगलबार राति बसेको बैठकले उम्मेद्वार टुंगो लगाएको हो । बैठकले
हरिबहादुरले जोगाए एमालेको लालकिल्ला हेटौँडा
कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले बिजय हाँसिल गरेको छ । हेटौंडाको मेयरमा एमालेका हरिबहादुर महत र उपमेयरमा एमालेकै मीना लामा बिजयी भएकी छन् । मेयरमा एमालेका हरिबहादुर महत २३
सहमति पालना गर्दै प्रधानमन्त्रीले दिए राजीनामा
प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तागठबन्धन दल नेपाली कांग्रेससँगको सहमति अनुसार पदबाट राजीनामा दिएका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट देशबासीका नाममा सम्बोधन गर्दै दाहालले राजीनामा दिएको घोषणा गरेका हुन् । आफूले सफल प्रधानमन्त्रीका
जानेबेला देशबासीलाई प्रधानमन्त्री दाहालको सम्बोधन
प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचनमार्फत युगान्तकारी परिवर्तनको सहजकर्ता बन्न पाउँदा आफूलाई गौरव महसुस भएको बताएका छन् । आफूले मंगलबार नै संसदमार्फत सम्वोधन गर्न चाहेको भए पनि संसदमा अवरोध गरिएका कारण सीधै
भारतीय नरसिंह कसरी बने नेपालका सांसद ?
छिमेकी देश भारतका नागरिक नेपालमा सांसद र मन्त्री बनेको कुरा नेपाल र नेपालीका लागि कुनै नौलो कुरा त होइन् । भारतको नागरिकता त्यागी अंगीकृत नेपाली नागरिकता लिएर विगतदेखि नै भारतीयहरु नेपालमा
माओवादी विजयी भएका स्थानीय तहको सुची
बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणा आउने क्रम अन्तिम चरणमा पुगेको छ । धेरैजसो स्थानीय तहबाट नतिजा आइसकेको छ । ठुला महागर लगायतका केही स्थानीय तहमा मात्रै मत परिणाम
नेपाली कांग्रेस वीजयी भएका स्थानहरुको सुची
बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणा आउने क्रम अन्तिम चरणमा पुगेको छ । धेरैजसो स्थानीय तहबाट नतिजा आइसकेको छ । ठुला महागर लगायतका केही स्थानीय तहमा मात्रै मत परिणाम
एमालेले विजय हाँसील गरेका स्थानीय तहको सुची
बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणा आउने क्रम अन्तिम चरणमा पुगेको छ । धेरैजसो स्थानीय तहबाट नतिजा आइसकेको छ । ठुला महागर लगायतका केही स्थानीय तहमा मात्रै मत परिणाम
एमालेमाथी खुकुरी हान्ने घरविदामा गएका आर्मी
दैलेखको दुल्लु नगरपालिकामा एमाले कार्यकर्तामाथि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ परेका चारमध्ये एकजना नेपाली सेनाका जवान रहेको पुष्टी भएको छ । नगरपालिकाको ७ नम्बर वडामा एमाले बिजयी भएपछि










