सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

राप्रपाले चुनाव जिते २५ रुपैयाँमा खाना खुवाउने

पहिलो चरणको चुनावमा नराम्रो पराजय भोगेको चौथो ठूलो दल राप्रपाले सिद्धार्थनगर नगरपालिका जित्न आकर्षक चुनावी एजेण्डा अघि सारेको छ । जसमा २५ रुपैयामा भोजनदेखि भैरहवालाई बन्द मुक्त नगर बनाउनेसम्मका एजेण्डा छन्

पदक पाउन कतिओटा बिहे गर्नुपर्छ प्रधानमन्त्रीज्यु

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा प्रदान गरिएको मानपदवी र पदक वितरणको चर्को आलोचना गरेका छन् । प्रधानमन्त्री प्रचण्डका पुत्र प्रकाश दाहाललाई सुप्रबल जनसेवाश्री मानपदवी प्रदान गरिएको भन्दै

मतपत्र च्यातेको माओवादीले स्वीकार गर्यो

भरतपुर महानगरको मत गणनामा कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार तथा प्रधानमन्त्री पुत्री रेणुले धेरै भोट पाउने आशा गरेको वडा नम्बर १९ मा सोचेजति भोट नआएपछि रेणु चुनाव हार्ने पक्का निश्कर्षमा पुगिन् । त्यसैबेला

छानविन समिति बन्यो, १७ गतेसम्म गणना स्थगित

निर्वाचन आयोगले भरतपुर महानगरको मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न समिति गठन गरेको छ । यो समितिले अध्ययन गरेर रिपोर्ट बुझाएपछि आयोगले निर्णय लिनेछ । त्यसबेलासम्म मतगणना रोकिनेछ । भरतपुर महानगरको मतगणना अन्तिम

बालुवाटारमा बनेको थियो मतपत्र च्यात्ने योजना

भरतपुरमा आइतबार राती मतगणना भइरहेका बेला माओवादीका मतगणना प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीले एक्कासी मतपत्र च्याते । राती ११ बजेर ५२ मिनेटमा भएको उक्त घटनाको योजना भने राती १० बजे

बाँदर झैँ उफ्रेर मतपत्र च्यातेः एसपी थापा

भरतपुरको कभर्ड हलमा मतगणना भइरहँदा आईतबार मध्यरातमा मतपत्र च्यातिएको घटनाबारे मतगणना स्थलको सुरक्षार्थ खटिएका चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक थापाको भनाई यस्तो छः मतगणना शान्तिपूर्ण रुपमा नै भएको थियो

मतपत्र च्यातिएकोबारे निर्वाचण अधिकृतको भनार्ई

मतगणना भईरहँदा माओवादी केन्द्रका प्रतिनिधि मधु न्यौपाने र द्रोणबाबु सिवाकोटीले मतपत्र च्यातेपछी भरतपुर महानगरपालिकाको मतगणना आइतबार मध्यरातदेखि स्थगित भएको छ । २९ वडा रहेको भरतपुरको वडा नम्बर १९ को मतगणना चलिरहँदा

दोस्रो चरणको चुनाव असार ७ वा १४ मा सार्ने तयारी

प्रमुख दलहरु दोस्रो चरणको स्थानीय चुनाव सार्न सहमत भएपछि निर्वाचन आयोग छलफलमा जुटेको छ । जेठ ३१ मा गर्ने भनिएको निर्वाचन असारको दोस्रो सातामा गर्ने तयारी थालिएको छ । निर्वाचन आयोगले आफ्नो

local institute election

मतपत्र च्यातिएपछी पुनः मतदान कि मतगणना

मतगणना अन्तिम चरणमा पुगेको बेला मतपत्र च्यातिएपछि भरतपुर महानगरको मतगणना रोकिएको छ । मतपत्र कसले च्यात्यो भन्नेमा एमाले र माओवादीले एक अर्कालाई आरोप लगाएका छन् । तर, चितवनका प्रहरी प्रमुखले माओवादी

Nepali One rupees

घरमा खाने तेल हुँदैन, आम्दानी ८ सय ६२ पुगेछ

आम नेपालीको प्रतिव्यक्ति आम्दानी बढेर ८ सय ६२ अमेरिकी डलर पुगेको अनुमान गरिएको छ । आज संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री कृष्ण बहादुर महराले यस्तो जानकारी दिएका हुन् । गत