क्यानडामा रियल्टर बने नेपालका गैरे ऋषिराम
पछील्लो समय क्यानडामा नेपालीहरुको आगमन बाक्लिँदो छ । नेपाली समुदायलाई आवश्यक सेवा सुविधा दिने कसरत गर्दै केही नेपालीहरु बिभिन्न ब्याबसायिक क्षेत्रमा संलग्न छन् । त्यस मध्ये एक हो घर जग्गा कारोबार
छोराकी प्रेमीका साम्राज्ञीसँग रेडकार्पेटमा भुवन
साम्राज्ञीराज्य लक्ष्मी शाह ‘ड्रिम्स’बाट अभिनयमा भित्रिएकी हुन् । ‘ड्रिम्स’मा उनी अभिनेता अनमोल केसीको प्रेमिका बनेकी थिइन् । उनलाई अनमोलको प्रेमीका बन्ने अवसर अनमोलका पिता भुवन केसीले जुराएका हुन् । ‘ड्रिम्स’मा अनमोलको पे्रमिका
देउवाले ओलीलाई ‘मिस्टर’ चुपलाग्नुहोस भनेपछि‘…
राजनीतिक दलहरूलाई सहमतिबाट अगाडि बढ्न आग्रह गर्ने उद्धेश्यले राष्ट्रपति विद्यादेवि भण्डारीले बोलाएको सर्वदलीय बैठकमा दलहरूबीच चर्काचर्की भएको छ । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकले विभाजित राजनीतिक दलहरूलाई सहमति कायम
लोडसेडिङ हटाउने कुलमानको यस्तो छ योजना
काठमाण्डौलाई लोडसेडिङमुक्त बनाएको विद्युत प्राधिकरणले सुख्खा याममा पनि लोडसेडिङ हुन नदिन एलइडी बल्बलाई विशेष रुपमा प्रवद्र्धन गर्ने भएको छ । प्राधिकरणले साधारण सीएफएल भन्दा कम बिजुली खपत गरेर उच्च स्तरको प्रकाश
मधेसी मोर्चाका नेतालाई लैनचौरमा राजदुतको भोज
पाँच नम्बर प्रदेशलाई टुक्राउने सम्बन्धी संसोधन विधेयकको बिरोधमा आन्दोलन चर्किँदै गईरहेको बेला नेपालका लागि भारतीय राजदूत रणजित रायले मधेसी मोर्चाका शीर्ष नेताहरुलाई बोलाएर संशोधन विधेयकबारे छलफल गरेका छन् । दुतावासले लञ्च
संबिधान संसोधनमा एमाओवादी नेताकै बिरोध
प्रदेश टुक्राउन हुँदैन भन्ने विषयमा शुक्रवार बुटवलमा आयोजित जनसभामा माओवादीका नेता टोपबहादुर रायमाझीले सम्भोधन गरे । आफ्नै पार्टीका नेता प्रचण्ड प्रधानमन्त्री छन् र उनकै सरकारले अहिले संविधान संशोधन प्रस्ताव अगाडि सारेको
सरकार विरुद्ध उर्लियो बुटवलमा विशाल माानवसागर
पाँच नम्बर प्रदेश टुक्र्याएको बिरोधमा शुक्रबार बुटवलमा बिशाल जनप्रदर्शन भएको छ । सत्ता गठबन्धन एमाओवादी, कांग्रेस र प्रतिपक्ष एमाले लगायतका राजनितिक दलहरूकै अगुवाईमा हजारौं सर्वसाधाण प्रदर्शनमा स्वस्फुर्त सहभागी भएका हुन् । दिउँसो
मेलम्चीको पहाड खन्दा सुन भेटिएको आशंका
मेलम्ची आयोजनाको हेडवक्र्स साइटमा सुन जस्तो पहेँलो पदार्थ भेटिएपछी निर्माणको काम रोकीएको छ । हेडवक्र्स साइटमा भेटिएको सो पदार्थ महत्वपूर्ण खनिज भएको हुनसक्ने आशंका गरिएको छ । मेलम्ची नदी छेउ छेउको पहाड
तपाईको अनुहार हेर्न पनि मन छैनः ओली
सरकारले संसदमा दर्ता गराएको संशोधन विधेयकको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबारको संसद बैठक अवरुद्ध पारेको छ । संसद बैठक सुरु भए लगत्तै एमाले उपाध्यक्ष वामदेव गौतमले संसद बैठक चल्न
संशोधन विधेयक मोर्चाले स्वीकार नगर्ने
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकलाई यथास्थितिमा स्वीकार गर्न नसकिने बताएको छ । तमलोपाको पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले यथास्थितिमा संसोधन विधेयकलाई स्वीकार्न नसकिने निर्णय गरेको











