सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

bidesh

अरबमा बिचल्लीमा परे ४६ जना (नामसहित)

पैसा कमाउन साउदी अरव पुगेका ४६ जना नेपाली बिचल्लीमा परेका छन् । उनीहरु पाँच महिना अघि साउदीको अलकासिम स्थित अलदोहिन सुलेमान कम्पनीमा काम गर्न गएका थिए । सुरुमा राम्रै व्यवहार भएपनि पछिल्लो

Nepali One rupees

गुण्डाले प्रहरीलाई ७० लाख बुझाएको खुलासा

गुन्डा र प्रहरी बीचको कनेक्सन कति बलियो हुँदो रहेछ भन्ने कुरा हालैको एउटा घटनाले सार्बजनिक गरिदिएको छ । गुन्डागर्दीकै भरमा ठेक्कापट्टा गर्दै आएका एक गुन्डाले एउटै ठेक्काबाट प्रहरीलाई ७० लाख रुपैयाँ

स्कुलमा सिलिण्डर बम बिष्फोट, दुई पक्राउ

राजधानी काठमाण्डौका दुई बोर्डिङ्ग स्कुलमा एकाबिहानै सिलिण्डर बम बिष्फोट गराईएको छ । बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनोकामना उच्च माबिमा बम बिष्फोट भएको बौद्ध प्रहरीले जनाएको छ । विष्फोटका कारण कुनै

prachanda

‘मुख्य दोषी’लाई प्रधानमन्त्रीले भेटेको खुलासा

  भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल प्रहरीले पक्राउका लागि ‘मस्ट वान्टेड’ सूचीमा राखेका फरार अभियुक्तलाई भेटेको खुलासा भएको छ । प्रहरीले सर्वाधिक खोजी गरेका एक विवादास्पद फरार अभियुक्तलाई प्रधानमन्त्री जस्तो

काठमाण्डौका स्कुलमा एकाबिहानै बम बिष्फोट

राजधानी काठमाण्डौका दुई बोर्डिङ्ग स्कुलमा एकाबिहानै बम बिष्फोट गराईएको छ । बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनोकामना उच्च माबिमा बम बिष्फोट भएको बौद्ध प्रहरीले जनाएको छ । विष्फोटका कारण कुनै मानवीय

‘जात र धर्म’का नाममा जनता नभड्काउ

पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पार्टी छिमेकीसँग सुमधुर सम्बन्ध राख्ने पक्षमा रहेको बताउँदै भारतले पनि त्यसको लागि पहल गर्नुपर्ने बताउनुभएको छ । ‘हामी सम्बन्ध राम्रो गर्न चाहन्छौँ, तर

आमाको अपराधमा नाबालक छोरा जेलमा

आमाले अदालतले तोकेको धरौटी रकम तिर्न नसकेपछी लमजुङ्गमा ६ बर्षिय बालक पनि जेल बस्न बाध्य भएका छन् । मानव बेचविखन तथा ओसारपसार मुद्दामा कारागार चलान गरिएकी आमा सँगै छोरा पनि जेल

बिजुली काटेपछी टर्च बालेर बिरामीको उपचार

विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै हेटौंडा अस्पताल सहित दुईवटा प्राथमिक स्वास्थ्य चौकीको विद्युत लाइन कटौती गरेपछि विरामीको उपचारमा समस्या भएको छ । प्राधिकरणले हेटौंडा अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय, प्राथमिक स्वास्थ्य

पचहत्तरै जिल्लाबाट बावुरामको प्रचण्डसँग माग

बावुराम नेतृत्वको नयाँ शक्ति नेपालले विभिन्न माग राख्दै कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधिलाई ज्ञापन पत्र बुझाएको छ । नयाँ शक्ति नेपालका सहसंयोजक रामचन्द्र झा, दुर्गा सोब लगायतका नेताहरुको टोलीले उपप्रधान तथा गृहमन्त्री

पन्तमाथि महिला सुरक्षागार्ड दुव्र्यवहारको आरोप

वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानकी एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन । केटिएम सेक्युरिटी सर्भिसमा कार्यरत २४ वर्षीया महिलाले केटिएम सेक्यूरीटिका अध्यक्ष रामेश्वर साह